INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– अपाङ्गमैत्री मतदाता शिक्षा र मतदानस्थल नभएको गुनासो

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि निर्वाचन आयोगले विभिन्न प्रकारका मतदाता सामग्री तयार…

जुम्लामा छैनन् अपाङ्ग मैत्री मतदानस्थल

हिमा गाउँपालिका–७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् । यस्तै चन्दननाथ नगरपालिका–५ कालेखोलीका मोहन शाही र…

इन्सेकको टोलीद्वारा निर्वाचन पूर्वको अवस्था बारे सर्लाहीका प्रजिअसँग छलफल

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पुर्वको अवस्था बारेमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी लगायत…

इन्सेकको संयोजनमा निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा खटिने जिल्लाका सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ…

निर्वाचन पूर्वको अवस्थाबारे जिल्ला निर्वाचन अधिकारी लगायतसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक २७ गते निर्वाचन पूर्वको अवस्थाक बारेमा जिल्ला स्थित सरोकारवाला निकायसँग छलफल गरेको छ ।…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन आचारसंहिता उल्लङ्घन आरोपमा तेहृ उजुरी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता ०७९ विपरित गतिविधि…

इन्सेकको टोलिद्धारा सुर्खेत जिल्लाको निर्वाचनपूर्वको अवस्थाबारे संचारकर्मिहरुसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले ०७९ कात्तिक २८ गते निर्वाचनपूर्वको अवस्थाक बारेमा जिल्लामा रहेको  संचारकर्मिहरुसँग भेटघाट छलफल गरेको छ ।…

अज्ञात पक्षद्वारा उम्मेदवारको गाडीमा तोडफोड

निर्वाचन क्षेत्र नम्बर–३ प्रदेश सभा (२) का सत्ता गठबन्धनका उम्मेदवार अमरवहादुर साउदको से १ च १५९० नम्बरको गाडीमा अज्ञात पक्षले…

इन्सेकको टोलीद्वारा सल्यान जिल्लाको निर्वाचन पूर्वकोअवस्थाबारे सञ्चारकर्मीहरुसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आईतबार कात्तिक २७ गते निर्वाचनपूर्वको अवस्थाका बारेमा जिल्ला स्थीत संचारकर्मिहरुसँग छलफल गरेको छ । इन्सेक…

गोरखा–२ का उम्मेदवार मियाँको प्रचार टोलीमाथि आक्रमण

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार अब्दुस मियाँको प्रचार टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले कात्तिक २८ गते दुई…

चुनावी प्रचारप्रसारको क्रममा झडप हुँदा दुई जना घाइते

नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको लोकतान्त्रिक गठबन्धन र नौगाडको जामिरमा आयोजित आमसभामा सहभागि हुँन गइरहेका नेकपा एमालेका कायर्कर्ता बीच कात्तिक…

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ६ जना गिरफ्तार

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका कार्यकर्ता निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले सो पार्र्टीका ६ जना कार्यकर्ताहरुलाई दोधरा चाँदनी…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– दुर्गममा मतदान सामग्री पठाउन थालियो

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान…

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सामाजिक सञ्जालमा भेटिएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले सात जना शिक्षकलाई सोध्यो स्पष्टिकरण

  जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सामाजिक सञ्जालमा भेटिएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले  सात जना शिक्षकलाई स्पष्टिकरण सोधेको निर्वाचन आचारसंहिता…

इन्सेकको निर्वाचन पर्यवेक्षक टोलीद्वारा महोत्तरीका सरोकारवालाहरुसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पर्यवेक्षकहरुको एक टोलीले कात्तिक २७ गते महोत्तरी जिल्लाका सरोकारबालाहरुसँग छलफल गरेका छन् ।…

पर्यवेक्षकको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मातहतमा रहि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षणमा खटिने…

इन्सेक प्रदेश कार्यालयद्धारा निर्वाचन पूर्वको अवस्था अनुगमन

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन तथा परीपालना, मतदाता शिक्षा, सुरक्षा व्यवस्थापन…

निर्वाचन पूर्वको अवस्थाका विषयमा सरोकारवाला निकायसँग छलफल

आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पूर्वको अवस्थाका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २६ गते सल्यान जिल्लाका…

उम्मेदवारबीच साँचो अर्थमा प्रतिस्पर्धा हुनु पर्नेमा जोड

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारबीच साँचो अर्थमा प्रतिस्पर्धा हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका…

दुई पक्षबिच झडप हुँदा दुई जना घाइते

सर्लाही जिल्लाको क्षेत्र नं. २ मा पर्ने मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिकामा पर्ने सडक निर्माणको कार्य नभएको भन्दै कौडेना गाउँपालिकाका…