INSEC Online

📅 २०८३ असार १३

सर्लाहीको बरहथवामा स्कुल सञ्चालकको हत्या

बरहथवा नपा-५ हातीडण्डा निवासी सुपर भिजन बोर्डिङ्ग स्कुलका सञ्चालक ३० वर्षीय मालिक महतोलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा…

बालक हत्याका चार जना आरोपित गिरफ्तार

घोराही उपमनपा–१३ का १७ वर्षीय सुवास पुनको हत्या गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१३ का १८ वर्षीय सन्तोष घर्ती, सोही ठाउँका…

बलात्कारपछि हत्या घटनाका आरोपितलाई जन्मकैदको फैसला

पोखरा मनपा-२२ स्थित पुम्दीभुम्दीकी नौ वर्षीया बालिका श्रेया सुनारलाई गत असोज ८ गते बलात्कारपछि हत्या गरेको घटनाका आरोपित २७ वर्षीय…

दिदीको हत्या कसुरमा ११ वर्षकैदसँगै १ लाख रुपियाँ जरिबानाको फैसला

४७ वर्षीया दिदी सरीता राईको हत्या गरेको कसुरमा रामप्रसाद राई गाउँपालिका-७ बाँसीखोराका ४५ वर्षीय भाइ सुमन राईलाई जिल्ला अदालत भोजपुरले…

नवजात शिशुको हत्या गरेको आरोपमा आमा गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले भानु नपा-३ की ३७ वर्षीया लक्ष्मी गन्धर्वलाई पुस ३ गते बेलुकी गिरफ्तार गरेको छ…

विद्यालयमै बालक मृत फेला

सदरमुकाम दैलेख बजारको सनराइज स्कूलमा यूकेजीमा अध्ययनरत एक बालक मृत अवस्थामा फेला परेका छन् । पुस ३ गते दिउँसो विद्यालय…

बेपत्ता बालक एक महिनापछि मृत फेला

एकमहिनादेखि बेपत्ता भएका घोराही उपमनपा–१३ का १७ वर्षीय बालक सुवास पुन पुस २ गते मृत फेला परेका छन् । प्युठानको…

आत्महत्या गर्न गएको छोराद्वारा आमाको हत्या !

आत्महत्या गर्न खोजेको छोरालाई जोगाउन जाँदा उनै छोराबाट नारायण नगरपालिका–३ भूर्तीकी ४७ वर्षीया पार्वती नेपालीको हत्या भएको छ । उनका…

गाउँपालिकाका सुरक्षा गार्डको हत्या

तिलाठी कोईलाडी गाउँपालिका–१ निवासी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने परशुराम मिश्रलाई तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका ३५ वर्षीय…

हत्या घटनाका आरोपित गिरफ्तार

दाउराको चिरपट प्रहार गरी बाजे–बज्यैको हत्या गरेको आरोपमा प्रहरीले सुर्नया गाउँपालिका पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुवरलाई मङ्सिर २९ गते गिरप्तार…

बलात्कारपछि हत्या गरेको कसुरमा तीन जनालाई ३२ वर्ष कैद सजायको फैसला

पञ्चपुरी नपा–५ स्थित विद्याज्योति माविबाट एसइई परीक्षा दिइरहेकी १८ वर्षीया युवती गोरीकला रोकायको बलात्कारपछि हत्या भएको ठहर गर्दै घटनामा संलग्न…

बलात्कारपछि हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

५७ वर्षीया महिलालाई बलात्कारपछि हत्याको प्रयास गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका-३ पिपलडाँडाका ५० वर्षीय रामशरण नेपालीलाई मङ्सिर २६ गते गिरफ्तार…

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको मङ्सिर २४ गते हत्या गरेको आरोपमा प्रहरीले खाँदवारी–६ की ३७ वर्षीया आमा फुलमाया राईलाई प्रहरीले गिरफ्तार गरेको छ…

वाइसिएल सहसंयोजकको हत्या घटनाका आरोपित गिरफ्तार

वाइसिएल नेपाल राजविराज नपा–१ का सहसंयोजक २१ वर्षीय प्रेमकुमार यादवको हत्या आरोपमा फरार रहेका राजविराज नपा–११ का २० वर्षीय आनन्दकुमार…

नवजात शिशु हत्या आरोपमा आमा गिरफ्तार

नौबहिनी गाउँपालिका–२ की २१ वर्षीया जिमा घर्तीलाई प्रहरीले नवजात शिशु हत्या गरेको अरोपमा मङ्सिर २० गते गिरफ्तार गरेको छ ।…

छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार

जनकपुर उपमहानगरपालिका–२४ सोनापडाकी १६ वर्षीया सोनीकुमारी मण्डललाई मङ्सिर १९ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीया आमा राजकुमारी…

पत्नी हत्या कसुरमा जन्मकैदको फैसला

३४ वर्षीया पत्नीको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर १६ गते घोराही उपमनपा-१७ का ४५ वर्षीय ऋषिराम चौधरीलाई…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

जिरी नगरपालिका–९ ठुलोपातलकी ३३ वर्षीया पत्नी राममाया तमाङको हत्या गरी फरार भएका ३५ वर्षीय पति तस्बिर तमाङलाई मङ्सिर १२ गते…

चिर्पट प्रहार गरी पत्नीको हत्या

जिरी नगरपालिका–९ ठुलोपातलकी ३३ वर्षीया राममाया तमाङलाई ३५ वर्षीय पति तस्विर तमाङले मङ्सिर १० गते बेलुकी ५ बजेतिर आफ्नै घरमा…

राजाबावु हत्या घटनाको मानव अधिकारकर्मीद्वारा स्थलगत अनुगमन

सुद्धोधन गाँउपालिका-४ का राजाबावु भनिने दिपेन्द्रकुमार चौधरीको हत्या र हत्या पछि सिर्जना भएको घटनाको मङ्सिर ९ गते मानव अधिकारकर्मीको टोलीले…