INSEC Online

📅 २०८३ जेष्ठ २१

खुला आकाशमुनी अध्ययन गर्छन् जैमिनीका विद्यार्थी !

जैमिनी नपा–५ बिनामारे स्थित दलित उत्थान आधारभूत विद्यालयका विद्यार्थीहरू नयाँ शैक्षिक सत्र सुरू भएदेखि नै खुला आकाशमुनी बसेर पढिरहेका छन्…

सरकारी विद्यालय बन्द हुँदा विद्यार्थी निजी विद्यालयमा !

मुगुम कार्मारोङ्ग गाउँपालिका–७ मह गाउँमा रहेको जनकल्याण प्राथमिक विद्यालयका शिक्षक शिक्षिका विद्यालयमा अनुपस्थित हुँदा विद्यालय बन्द भएपछि यस शैक्षिक सत्रमा…

आर्थिक वर्ष सकिन लाग्दा पनि विद्यार्थीले दिवा खाजा पाएनन्

सरकारले आर्थिक वर्ष २०७५–०७६ देखि प्राथमिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रम, पर्साको ११ ओटा स्थानीय तहले हालसम्म सञ्चालन गरेका…

हुरीले छानो उडाएपछि बालबालिका खुलाचौरमा बस्न बाध्य

हावाहुरीले विद्यालयको छानो उडाएपछि ठुलीभेरी नगरपालिका जुफालस्थित आदर्श माध्यामिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू खुलाचौरमा बसेर पढ्न बाध्य भएका छन् ।…

छात्राहरूलाई विद्यालयबाट निष्काशन गर्ने प्रधानाध्यापकको धम्की

विद्यालयमा शौचालयको समुचित व्यवस्था पुस्तकको वितरण र भौतिक संरचना निर्माण तथा मर्मत सम्भार गर्न गाउँपालिका प्रमुखसँग माग गर्न गएका छात्राहरूलाई…

विपन्न समुदायका विद्यार्थी पढ्ने आधारभूत विद्यालयको अवस्था दयनीय

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका स्थित एक आधारभूत विद्यालयका विद्यार्थी घरबाटै बोरा बोकेर पढ्न जान्छन् । स्कुलमा बस्ने सुविधा नहुँदा उनीहरू…

रकम निकासा नहुँदा ११ हजार विद्यार्थीले पाएनन् नयाँ पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र सुरू भएको झण्डै एक महिना हुन लाग्दा समेत हरिहरपुरगढी गाउँपालिकाका विद्यालयहरूमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन ।…

स्कुले बालबालिका तुइनको सहारामा आहोरदोहोर (फोटो फिचर)

भीमकाय पहाडको खोचमा महाकाली नदी बगिरहेको छ । हेर्दै आङ जिरङ्ग हुने । भारतीय बाटो भएर गाडी दर्गुछन् । जहाँजहाँ…

सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड निःशुल्क

सरकारले यो वर्षदेखि देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई ‘सेनिटरी प्याड’ निःशुल्क उपलब्ध गराउने भएको छ । वैशाख २० गते सङ्घीय…

विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थीहरू टहरामुनी बसेर पढ्न बाध्य

विनाशकारी भूकम्पको कारण जिल्लमा पूर्ण क्षति पुगेका २२ विद्यालय भवन अझैपनि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरू अझै टहरामा नै बढ्न बाध्य…

भवन अभावका कारण खुल्ला चौरमा पठनपाठन

विद्यालयमा भवनको अभावले नयाँ शैक्षिक सत्र सुरू भएको दुई महिना बितिसक्दा पनि विद्यार्थीहरू चौरमा अध्ययन गर्न बाध्य भएका छन् ।…

शुल्क नतिरेको भन्दै परीक्षाफल रोकियो

शुल्क नतिरेको भन्दै वारपाक सुुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीको शैलपुत्री माध्यमिक विद्यालयले सात जना विद्यार्थीको वार्षिक परीक्षाफल रोकेको छ । सो…

विद्यालय बाहिर रहेका बालबालिकाप्रति स्थानीय तह बेखबर

संविधानले आधारभूत तहसम्मको अनिवार्य शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको भए पनि रोल्पाका स्थानीय तह विद्यालय बाहिर रहेका बालबालिकाप्रति बेखबर रहेको…

पुरानै ब्रेललिपि पढ्छन् दृष्टिविहिन बालबालिका !

कनकासुन्दरी गाउँपालिका- ६ का दत्त कार्मी एक दृष्टिविहिन हुन् । २०६६ साल देखि सिंजा गाउँपालिका नराकोट स्थित भैरव माध्यामिक विद्यालयमा…

नौ विद्यालयका ११ सय बालबालिका पाठ्यपुस्तकबाट बञ्चित

नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाँउपालिकाका…

कारागारबाट एसइइ दिएकाको प्रतिक्रिया–‘सकारात्मक बाटोका लागि पढ्यौँ’

०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइइ परीक्षामा केन्द्रीय कारागार सुन्धारा तथा डिल्लीबजार कारागार काठमाडौँबाट एक छात्रा सहित आठ जना…

पठनपाठनमा ध्यान नदिएको भन्दै विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण

गाउँपालका–५ स्थित याङ्चुमा रहेको अमरसिंह प्राविमा विद्यार्थीको पठनपाठनमा लापरबाही भएको भन्दै चैत ८ गते अभिभावक संघ र विद्यार्थीले विद्यालय व्यवस्थापन…

शैक्षिक हडतालले अन्तिम परीक्षा स्थगित

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सल्यानले चैत ३ गते जिल्लामा गरेको एकदिने शैक्षिक…

शिक्षक अनुपस्थित हुँदा पठनपाठन प्रभावित भएको भन्दै प्रशासनमा उजुरी

सिमकोट गाउँपालिका-७ स्थित कर्णाली मावि चौगानफयामा शिक्षक अनुपस्थित हुँदा एक महिनादेखि पठनपाठन प्रभावित भएको भन्दै अभिभावकले फागुन २९ गते जिल्ला…

इँटा उद्योगमा काम गर्ने बाल मजदुर शिक्षाबाट वञ्चित

बढैयाताल गाउँपालिका–५ खैसास्थित एमआरजे इँटा उद्योगमा काम गर्ने बालमजदुरहरू शिक्षाबाट वञ्चित रहेका छन् । विद्यालय जाने उमेरका दर्जनौँ बालबालिकाहरू इँटा…