INSEC Online

📅 २०८३ जेष्ठ २१

दण्डरहित शिक्षाको आवश्यकतामा सरोकारवालाको जोड

दण्डरहित शिक्षाको आवश्यकतामा जाजरकोटमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा माघ…

उपभोक्ता अधिकारको लागि उजुरी डेक्स व्यवस्था गर्नु पर्ने माग

उपभोक्ता अधिकारको लागि उजुरी डेक्सको व्यवस्था गर्नु पर्ने माग एक कार्यक्रमका सहभागीहरूले गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय…

आयोगको सम्पर्क कार्यालय विस्थापित भएकोमा रोल्पालीको गुनासो

रोल्पा जिल्लामा रहेको राष्ट्रिय मानव अधिकार आयोगको सम्पर्क कार्यालय विस्थापित भएकोमा रोल्पालीहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग…

मानव अधिकार आयोगद्वारा रोल्पामा द्वन्द्वकालीन घटनाको अनुसन्धान सुरु

राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्लामा द्वन्द्वकालीन समयमा भएका घटनाको अनुसन्धान अगाडि बढाएको छ । आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट मानव…

मानव अधिकारकर्मीको टोली प्रभावितहरूको गाउँघरमा

राष्ट्रिय मानव अधिकार आयोगमा परेका उजुरीहरूको यथार्थ अवस्था छानबिन गर्न आयोग र इन्सेककर्मी सम्मिलित टोलीले माघ ६ गते सप्तरीको विभिन्न…

आयोगको प्रतिवेदन संसद्मा छलफल हुनु जरुरी

राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन व्यवस्थापिका–संसद्मा छलफल हुनुपर्ने सरोकारवालाले जोड दिएका छन् । आयोगद्वारा माघ २ गते आफ्नै…

आम नागरिकले आयोगको अनुभूति गर्न पाउनु पर्छः प्रवक्ता अन्सारी

राष्ट्रिय मानव अधिकार आयोग भएको आम नागरिकले अनुभूति गर्न पाउनु पर्नेमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले…

उपेक्षितहरूको अधिकार संरक्षित गर्न आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्छः प्रवक्ता अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले उपेक्षितहरूको अधिकार संरक्षणका लागि मधेसी, मुस्लिम, थारु र जनजाति आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्ने…

आत्महत्या न्यूनीकरणका लागि सचेतनाको आवश्यकतामा जोड

नेपालको कानुन र सामाजिक संस्कारले पनि व्यक्तिको आत्महत्यालाई त्यति महत्व दिएका देखिँदैन । तर, आत्महत्याको विषयमा गहन अध्ययन गरिनुपर्ने बहसको…

लक्ष्मी परियारको मृत्युको घटनाका सम्बन्धमा आयोगद्वारा अनुगमन

काभ्रेपलाञ्चोक सानोवाङ्थलीकी लक्ष्मी परियारको मृत्युको दुःखद् घटना सम्बन्धमा आयोगले स्थलगत अनुगमन गरेको जनाएको छ । प्रारम्भिक अनुगमन बाट प्राप्त तथ्य…

आम नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य अधिकारको विषयमा स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभाग तथा महानिर्देशक, औषधि व्यवस्था विभागका…

मानव अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध छ-प्रधानमन्त्री दाहाल

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भका राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २५ गते पुल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव…

अनसनरत तिवारीको जीवन रक्षा गरः आयोग

स्वास्थ्य क्षेत्रको समग्र सुधार तथा सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधारलगायतका २६ सूत्रीय…

‘सर्वसाधारणले मानव अधिकार अनुभूत गर्न पाएनन्’-आयोग

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक झङ्करबहादुर रावलले देशमा ठूला राजनीतिक परिवर्तन भएपनि सर्वसाधारणले मानव अधिकार अनुभूत गर्न…

अधिकार संरक्षणमा सरोकारवालासँग सहकार्यको जरूरी

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय निर्देशक झन्कर रावलले नागरिकको मानव अधिकार रक्षाका लागि आयोगले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने…

अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आयोगको आग्रह

अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न राष्ट्रिय मानव अधिकार अयोगले मङ्सिर १७ गते प्रेस विज्ञप्ति जारी गरी आग्रह गरेको छ ।…

अधिकारमैत्री सेवा प्रदान गर्न आयोगको सुझाव

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले अधिकारमैत्री सेवा प्रदान गर्न दाङका सरकारी कार्यालयलाई सुझाव दिएको छ । घर घरमा…

वार्ताका माध्यामबाट समस्या समाधान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक वार्ताका माध्यामबाट समस्याको…

द्वन्द्व पीडितलाई न्याय दिलाउन नसक्नु कमजोरीः मानव अधिकार आयोग

सशस्त्र द्वन्द्वको विधिवत अन्त्य हुनु सकारात्मक कदम भए पनि द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याई…

उपभोक्ताको मानव अधिकार सङ्कटमाः सरोकारवाला   

राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर २ गते विदुरमा आयोजना गरेको ‘उपभोक्ताको मानव अधिकारको अवस्था’ विषयक अर्न्तक्रिया कार्यक्रमका सहभागीहरूले सम्बन्धित निकायले…