INSEC Online

📅 २०८३ जेष्ठ २२

राष्ट्रपतिद्वारा मिटरब्याजसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले ०८० वैशाख २० गते मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले सिफारिस गरेको अध्यादेश जारी गर्नुभएको छ ।…

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताप्लेजुङ जिल्ला, याङवरक गाउँपालिका–५ का २० वर्षीय सचिन भनिने सचिन्द्र सेनेहाङलाई १२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत देश घर भइ हाल ललितपुर महानगरपालिका-२३, धापाखेल बस्ने १४ वर्षीय बालकलाई प्रहरीले ०८० वैशाख…

उच्च अदालतका मुद्दामा श्रव्यदृश्य संवादद्वारा सुनवाइ कार्य सञ्चालन

उच्च अदालत दिपालयमा रहेका मुद्दामा जिल्ला अदालत, अछामबाट श्रव्यदृश्य संवादद्वारा (भिडियो कन्फ्रेन्स)  मुद्दाको सुनुवाइ हुन थालेको छ । इन्टरनेटसहितको प्रविधिमा…

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–६ का १९ वर्षीय उदेश नुगोलाई १३ वर्ष कैद सजायको फैसला…

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानले स्थानीय तहका न्यायिक…

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मिक्लाजुङ गाउँपालिका–७ का २१ वर्षीय दिवस माखिमलाई १९ वर्ष कैद सजाय फैसला…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मादी नगरपालिका–५ का २१ वर्षीय मिन बहादुर तामाङलाई १० वर्ष कैद सजायको…

इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका १२ ओटा स्थानीय तहमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानको धारा २१७…

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुर नगरपालिका–५ बोखिमका २५ वर्षीय मनोज कार्कीलाई १२ वर्ष कैद सजायको फैसला…

बलात्कार कसुरमा जन्मकैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दमक नगरपालिका–१ का ६४ वर्षीय हर्कबहादुर राईलाई जन्मकैद सजायको फैसला सुनाएको छ…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चैनपुर नगरपालिका–७ का ६९ वर्षीय जङ्गबहादुर लिम्बुलाई १२ वर्ष कैद सजायको फैसला…

यौन दुर्व्यवहार कसुरमा एक वर्ष तीन महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फेदाप गाँउपालिक–२ का २८  वर्षीय वुद्धि लिम्बूलाई एक वर्ष ३ महिना…

यौन दुर्व्यवहार कसुरमा दुई महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका–११ का ३५ वर्षीय भीमबहादुर विश्वकर्मालाई दुई महिना कैद सजायको…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुरको षडानन्द नगरपालिका–१२ स्थायी घर भई खाँदबारी नगरपालिका–९ का २२ वर्षीय धनबहादुर…

सामूहिक बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले इलाम जिल्ला, माङसेबुङ गाउँपालिका–४ का २० वर्षीय सुरज बयलकोटी र भोजपुर…

यौन दुर्व्यवहार कसुरमा १२ वर्ष ६ महिना कैद सजाय फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ६१ वर्षीय कैलाश पोमु लिम्बूलाई १२ वर्ष ६…

शहीदको अभिलेखमा नाम समावेश गर्न निवेदन

मनहरीका भक्तबहादुर रेग्मीले शहीदको अभिलेखमा नाम छुट भएको भन्दै मकवानपुर जिल्ला प्रशासनसमक्ष निवेदन दिएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ (साबिक…

सरकारसँग पाँच बुँदे सहमति पश्चात मिटरब्याज पीडितको आन्दोलन फिर्ता

सरकारको वार्ता टोली र मिटरब्याजविरुद्धको सङ्घर्ष समिति नेपालबीच ०७९ चैत १८ गते गृहमन्त्रालयमा पाँच बुँदे सहमति भएको छ । सरकारले…

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत…