INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजो माग्दै विवाह रद्द गर्न खोज्ने बेहुला विवाह मण्डपबाटै गिरफ्तार

दाइजोमा ५० लाख रुपियाँ माग्दै विवाह रद्द गर्न खोज्ने सुनसरीको दुहवी नगरपालिका-६ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका-१३, ताहाचल बस्ने…

जिल्ला अदालत अगाडि प्रदर्शनकारी र प्रहरीबिच झडप

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको हत्या घटनाका आरोपितलाई…

दाइजोको कारण हत्या घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर नगरपालिका–३, फरहदवा की २४ वर्षीया ईदा खातुनको दाइजोको कारण हत्या गरेको आरोपमा पति २८ वर्षीय अब्दुल साह फकिर र…

दाइजोका कारण परिवारजनबाट हत्याको आरोप

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको दाइजोका कारण जेठ…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

रामनगर गाउँपालिका–४ की २३ वर्षीया सुनैना कुमारी महतोलाई वैशाख १० गते पति २६ वर्षीय विजकिशोर महतो र सासु ४८ वर्षीया…

घरेलु हिंसा घटनाको कसुरमा पतिसहित परिवारलाई जरिवाना

राजविराज नगरपालिका–५ स्वर्ण टोलकी ३२ वर्षीया करिश्मा चौधरीमाथि घरेलु हिंसा गरेको कसुर ठहर गर्दै पति ३१ वर्षीय डाक्टर उज्जवल देव,…

दाइजोका कारण हत्या प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

जनकपुरधाम उपमहानागरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झालाई पति ३५ वर्षीय राजिव झा, सासु ५१ वर्षीया द्रोपदी झा र देवर…

थप दाइजो नल्याएको भन्दै पतिद्वारा पत्नीलाई कुटपिट

बसवरीया गाउँपालिका–६ सोहडवा माइती भएकी २२ वर्षीया रागनी कुमारी साहलाई थप दाइजो बापत एक थान मोटरसाइकल र नगद ७० हजार…

वैवाहिक लेनदेनको मुद्दा मुल्तबीमा

२१ वर्षीया महिलासँग विवाहका लागि दाइजो मागी विवाह मण्डपबाटै भागेका बोदे बर्साइन नगरपालिका–४ सिलहटका ४८ वर्षीय शम्भु सदा र उनका…

दाईजो नल्याएको भन्दै कुटपिट गरेको आरोपित विरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–७ माइती घर भएकी २३ वर्षीया सैमुल खातुनलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नल्याएकोमा…

दाइजोविरुद्धको कसुरदारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

दाइजो तथा घरेलु हिंसाविरुद्धको कसुरमा रामगोपालपुर नपा–५ का डा. पंकज चौधरीलाई जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले…

हत्या घटनाका आरोपितहरुलाई जन्मकैदको फैसला

कल्याणपुर नपा–८ की २२ वर्षीया कंचनदेवी मंडललाई आगो लगाई हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ४० वर्षीया सासु सुर्जी…

दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

रामगोपालपुर नपा–५ बस्ने २१ वर्षीय पत्नी नेहा चौधरीलाई दाइजोका कारण घरेलु हिंसा गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति डा. पङ्कज…

दाइजो नल्याएको भन्दै कुटपिट, घटनाका आरोपित विरुद्ध उजुरी

मलङ्गवा नपा–७ माइती घर भएकी २१ वर्षीया फुलकुमारी महतोलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद १ लाख रुपियाँ नल्याएको…

दाइजो नल्याएको भन्दै कुटपिट, घटनाका आरोपित पतिविरूद्ध उजुरी

कविलासी नगरपालिका–८ माइती भएकी २२ वर्षीया काजलकुमारी महतोलाई दाइजो बापत एक थान इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नदिएको…

दाइजो कम ल्याएको आरोपमा कुटपिट, आरोपितविरूद्ध उजुरी

भारतको सितामढी जिल्ला पुनौरा ग्रामा–६ माइती भएकी २१ वर्षीया सविताकुमारी महतोलाई दाइजो बापतमा एउटा मोटरसाइकल र १ लाख रुपियाँ नगद…

दाइजोको कारण हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार 

लोहरपट्टी नपा–७ की २६ वर्षीया सुजिता ठाकुरलाई दाइजोकै कारण हत्या गरेको आरोपमा २९ वर्षीय पति मुकेश ठाकुर र २७ वर्षीय…

दाइजो कम ल्याएको भन्दै कुटपिट, पीडितद्वारा प्रहरीमा उजुरी

सम्सी गाउँपालिका–६ सम्सीबजार माइती घर भएकी सर्लाहीको हरिपुर्वा नपा–२ बस्ने २१ वर्षीया अमृताकुमारी साहलाई दाइजो कम ल्याएको निहुँमा २४ वर्षीय…

हत्या घटनाका आरोपितविरुद्ध उजुरी दिएपनि कारवाही नगरेको पीडित पक्षको आरोप

आदर्शकोटवाल गाउँपालिका–३ बतरा टोलकी २२ वर्षीया सरिताकुमारी मुखियालाई सिम्रोनगढ नपा–१ रामसागरढाट टोलका २६ वर्षीय पति लालु मुखिया र लालुका परिवारका…

दाइजो मागेर यातना दिएको घटनाका आरोपित गिरफ्तार

अग्निसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवाकी २६ वर्षीया मनिताकुमारी चौधरी भनिने सबनम खातुनलाई दाइजो माग गर्दै यातना दिएको र लैङ्गिक हिंसा गरेको…