INSEC Online

📅 २०८३ जेष्ठ २२

भूकम्पपछि साँझ बिहानको छाक टार्न महिला गिट्टी कुटेर परिवार पाल्दै

भूकम्पपछि साँझ बिहानको छाक टार्न जाजरकोटका महिला गिट्टी कुटेर परिवार पाल्न थालेका छन् । सदरमुकामका स्थानीयबासीले आवास निर्माणको काम गर्न…

निजी विद्यालयले चर्काे भर्ना शुल्क असुलेको अभिभावकको गुनासो

संस्थागत विद्यालयमा भर्नाका नाममा चर्काे शुल्क असुली गरिरहेको सुर्खेतका अभिभावकहरूले गुनासो गरेका छन् । बालबालिकालाई भर्नामा निजी विद्यालयले चर्को शुल्क…

इन्सेक र आयोगको संयुक्त टोलीद्वारा कारागार अनुगमन

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत र मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयले ०८० चैत ३० गते जिल्ला कारागार संयुक्त रुपमा…

स्वास्थ्य बिमा कार्यक्रम प्रभाकारी हुन सकेन्, चार वर्षदेखि सुविधा पाउन नसकेको बिमितकर्ताको गुनासो

जिल्लाको पूर्वीउत्तर क्षेत्रका चार ओटा स्थानीय तहका नागरिकलाई लच्छित गरी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट सञ्चालन गरिने  गरी स्वास्थ्य बिमा कार्यक्रम…

विद्युत् लाइन विस्तार गरेको तीन वर्षमा गाउँमा बलेन बत्ती : पठनपाठनमा समस्या

कालिमाटी गाउँपालिकाका –६ र ७ काप्रेचौरमा बत्ती बाल्नका लागि विद्युत् प्राधिकरणले ०७५ र ०७७ सालमा झन्डै ६ करोड खर्च गरी…

विद्यालयमा चार महिनादेखि विद्यार्थी दिवाखाजाबाट वञ्चित

सोरु गाउँपालिका – ९ कालैमा रहेको  श्री विजय माध्यामिक विद्यालयमा सरकारले विद्यार्थीलाई निशुल्क दिदै आइरहेको दिवाखाजा ०८० मङ्सिर महिना देखि…

दुर्गमका नागरिकको पीडा : १० किलो नुन पाउन नागरिकता अनिवार्य, नागरिकता नभए नुन पाउनबाट वञ्चित

जिल्लाकाे सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नुन पाउनका लागि नागरिकताको फोटोकपी पेस गर्नु पर्ने बाध्यता छ । नागरिकता नभए…

खाद्य डिपोमा अनुदानको चामल अभाव

जिल्लामा रहेका खाद्य डिपोमा अनुदानको चामल अभाव भएको छ । तिला गाउँपालिकास्थित जुम्लाकोट डिपो, सिंजामा धाँपा डिपो, हिमाको बाँजागाड, तातोपानीको…

कोइला सहज रूपमा उपलब्ध हुन नसक्दा आरन व्यवसायीको पेशा सङ्कटमा

वनबाट गोल ( कोइला ) सहज रूपमा उपलब्ध हुन नसक्दा आरन व्यवसायीको पेशा नै सङ्कटमा परेको परम्परागत आरन व्यवसायीले गुनासो…

निषेधाज्ञा तोडेपछि प्रहरीद्वारा गोली चलाइयो, घटनाको इन्सेकद्वारा स्थलगत अनुगमन

हरिनगर गाउँपालिका-३ का १९ वर्षीय जीवन मेहतालाई धर्मको विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेको आरोपमा मुस्लिम समुदायका युवाले चैत २२ गते…

कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा बढी बन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ३५ जना कैदी बन्दी क्षमता भएको कारागारमा ७७…

सुरक्षा निकाय नै असुरक्षित भवनबाट सेवा दिन बाध्य

नागरिकलाई सुरक्षा दिनुपर्ने निकाय नै असुरक्षित भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको छ । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका– ५ धौवादीमा रहेको…

भूकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण

जिल्लाको भुकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण भएका छन् । ३२ हजार ९ सय ९६…

कारागारमा मुढा बनाउने सीप, कैद भुक्तानसँगै आर्थिक उपार्जन

हातमा बाँसका कप्टेरा र खुकुरी । कहिले बाँसका सुइरा खुर्किरहेका रहेको भेटिनु हुन्छ त, कहिले मुढा बुन्दै त कहिले आफूजस्तै…

आठ महिनासम्म मर्मत भएन विद्यालयको भवन , जीर्ण भवनमा विद्यार्थीहरु पठनपाठन गर्न बाध्य

त्रिपुरासुन्दरी नगरपालिका –१ करेलीकाँडा गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालयको भवन गत साउन महिनामा परेको अविरल वर्षाका कारण भवनको जग भत्किएर…

विद्यालयको जग्गा काटेर वडा कार्यालय भवन निर्माण

देवघाट गाउँपालिका– ५ स्थित चक्रवर्ती आधारभुत विद्यालयको स्वामित्वको जग्गा काटेर वडा नम्बर ५ को कार्यालय भवन निर्माण गरिएको छ ।…

निर्माणाधिन अस्पतालको भवन बजेट अभावमा अलपत्र अवस्थामा

भिमाद नगरपालिका– ६ मा निर्माणाधिन भिमाद अस्पतालको भवन बजेट अभावका कारण अलपत्र अवस्थामा रहेको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई…

नलगाड नगरपालिकाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो

नलगाड नगरपालिका कार्यालय मातहतका १८ ओटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले तलब नपाएको गुनासो गरेका छन् । नलगाड नगरपालिकाको स्वास्थ्य शाखाका…

अस्थायी आवासमा क्षति पुगेपछि भूकम्प पीडित चिन्तित

भूकम्प पीडितले ऋण खोजेर बनाएका अस्थायी आवासका छाना हावाहुरीले उडाएपछि भूकम्प पीडित थप समस्यामा परेका छन् । गत कात्तिक १७…

कर्णालीमा पाठ्यपुस्तक वितरणमा ढिलाइ हुँदा पढाइ प्रभावित

नेपाल सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँछ । अहिलेसम्म जनक शिक्षाले पुस्तक छाप्ने र व्यवसायी मार्फत् विद्यालय–विद्यालयमा पुर्याउने गरिएको छ…