INSEC Online

📅 २०८३ असार १४

editor

२६ औँ प्रकाश मानव अधिकार पुरस्कार बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई

विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण पहलकदमी लिनु भएका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रकाश मानव अधिकार…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १६ गते)

साउन १५ गते २ सय २४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ७ सय ७१ पुगेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिका माथि यौन दुर्व्यवहार घटनाका आरोपित दुल्लू नगरपालिका–१३ मालिकाका २१ वर्षीय रमेश शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १५ गते)

साउन १५ गते २ सय ७४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ…

उपचारका क्रममा कैदीको मृत्यु

जिल्ला कारागार मोरङमा बलात्कार र बहुविवाह कसुरमा सजाय भुक्तान गरीरहेका केरावारी गाउँपालिका–४ का २८ वर्षीय रमेश मगरको साउन १५ गते…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १५ गते)

साउन १५ गते २ सय ७४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ…

कारागारमा क्षमता भन्दा कैदीबन्दी बढी, पाल मुनि बास

जिल्ला कारागार सल्यानमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि पाल मुनि सुत्नु पर्ने बाध्यता भएको छ । दैनिक रुपमा नयाँ कैदीबन्दी थपिएसंगै…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १४ गते)

साउन १४ गते २ सय १० जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार २ सय ७३ पुगेको छ…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका जिल्ला कमिटि सदस्य शैल्यशिखर नगरपालिका–२ का प्रताव वड, सोही ठाउँका चक्रमान विक र दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष…

न्यायिक प्रक्रिया प्रभावित हुँदा नागरिकलाई समस्या

कोरोना सङ्क्रमणका कारण  न्यायिक प्रक्रिया प्रभावित हुँदा आम नागरिकलाई  समस्या परेको बताइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–३ खमारीका २९ वर्षीय होमबहादुर खत्रीलाई साउन १४ गते  गिरफ्तार गरेको…

पत्नी हत्याका दोषी रञ्जन कोइरालाको फैसला पुनरावलोकन गरी दोषीलाई कारबाही गर्न अधिकारकर्मीहरूको माग

पत्नी हत्या अभियोगमा कारागारमा सजाय भुक्तान गरीरहेका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १४ गते)

साउन १४ गते २ सय १० जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार २ सय ७३ पुगेको छ…

अस्पतालमा बिरामीको चाप बढेपछि भुँइमै उपचार

जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा बिरामीको संख्या बढ्दै जान थालेपछि बिरामीले शैया पाउन कठिनाइ भएको छ । दम रोगले ग्रस्त भएर…

बाल विवाह घटनाका आरोपित गिरफ्तार

कपुरकोट गाउँपालिकामा बाल विवाह घटनाका चार जना आरोपितलाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको छ । कपुरकोट गाउँपालिकाका १७ वर्षीय…

 कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १३ गते)

कोरोना सङ्क्रमितको सङ्ख्या साउन १३ गते ३ सय ११ जनामा पुष्टि भएसँगै १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा…

नागरिकता नहुँदा आमाछोराको बिचल्ली, अदालतकै आदेश कार्यान्वयन भएन

धुर्कोट गाउँपालिका–४ जैसीथोक पिपलनेटाकी पार्वता नेपालीका आमाछोरा नागरिकता नहुँदा बिचल्लीमा परेका छन् । गुल्मी जिल्ला अदालतले नाता कायम गरे पनि…

चितवन घटनाको स्वतन्त्र र निश्पक्ष छानबिन गरः जबाफदेहिता निगरानी समिति

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटाइबाट एक युवकको मृत्यु भएको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न जबाफदेहिता निगरानी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका–८ का ३७ वर्षीय राम बहादुर थपलियालाई साउन ११ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक १५ वर्षीय बालकलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आफ्नै…