INSEC Online

📅 २०८३ असार १४

editor

सल्यानका ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा

सल्यानका ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । दुई अस्थायी सहित १ सय १९ मतदानस्थल रहेको जिल्लामा भौगोलिक विकटताका…

भोटचौरका मतदाताको प्रश्न : उम्मेदवार ज्यू हाम्रा समस्या कहिले सम्बोधन हुन्छन ?

जाडो महिना होस या गर्मी महिना छत्रेश्वरी गाउँपालिका–६ भोटचौरनिवासी ४२ वर्षीय भीमबहादुर नेपाली शारदा खोलाको किनारमा प्रत्येक दिन बिहान बालुवा…

सडक सवारी नहुँदा मतदानका लागि जोखिम मोल्दै मतदान केन्द्रतर्फ कर्मचारी

सडक सवारी नहुँदा जिल्लाका विभिन्न मतदान केन्द्रका मतदान अधिकृतसहित कर्मचारी जोखिम मोल्दै मतदान केन्द्रमा प्रस्थान गरेका छन् । आसन्न मङ्सिर…

हुम्लामा मतदाता शिक्षा प्रभावकारी बन्दै

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हुम्लाको सात ओटै गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम…

निर्वाचन पूर्वको अवस्थाबारे सरोकारवालाहरूसँग अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले  निर्वाचन पूर्वको अवस्थाका बारेमा मङ्सिर १ गते  जिल्लाका सरोकारवालाहरूसँग अन्तरक्रिया तथा निर्वाचनको तयारीका बारेमा…

देबीदेवताको कसम खुवाउदै भोट मागेको आरोप

मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवारले आफनो पक्षका मतदातालाई विपक्षदलका उम्मेदवारलाई मतदान गर्नबाट रोक्नकालागि प्रत्येक बस्तिमा पुगेर…

जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, आठ जना घाइते

जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको जिप मङ्सिर १ गते दुर्घटना भएको छ । निर्वाचन सामग्रीसहित मतदान स्थलतर्फ जाँदै गरेको भे…

निर्वाचन आचार संहिता विपरीत मोटरसाइकल र्‍याली

निर्वाचन आचार संहिता विपरीत नेपाली कांग्रेसले दमौलीमा मङ्सिर  १ गते मोटरसाइमोकल र्‍याली निकालेको छ । निर्वाचन आयोगले जारी गरेको प्रतिनिधि…

निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश कार्यालय हेटौँडाले मकवानपुर जिल्लाको पर्यवेक्षकहरूका लागि अभिमुखिकरण कार्यक्रम मङ्सिर १ गते हेटौँडामा सम्पन्न…

राजविराजमा निर्वाचन आचार संहिता उल्लङ्घन

मौन अवधि सुरु हुने अन्तिम दिन राजविराजमा नेकपा एमाले र जसपा नेपालको संयुक्त र्‍याली तथा सभा र जनमत पार्टीले गरेको…

इन्सेकद्वारा निर्वाचनको पूर्व अवस्था बारे प्रजिअसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक पासवानको नेतृत्वमा रहेको इन्सेक पर्यवेक्षक टोलीले कात्तिक २९ गते जिल्ला प्रशासन कार्यालय…

मतदाताले निर्भयपूर्वक मतदान गर्न पाउने वातावरण सिर्जना गर्न पत्रकारसँग आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको…

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै र्‍याली !

निर्वाचनको मौन अवधि सुरु हुन एक दिन मात्र बाँकी रहँदा निर्वाचनमा होमिएका उम्मेदवारहरुले ठूला ठूला लाउडस्पिकर, डिजे माइकसहितको  र्‍याली, जुलुस…

स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सञ्चार क्षेत्र गम्भीर हुनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा कात्तिक २९ गते वीरगंजमा आयोजित कार्यक्रमका सहभागीहरुले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका…

सप्तरीका १८ ओटा स्थानीय तहमा नमूना मतदान, इन्सेकद्वारा अनुगमन (फोटो फिचर)

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै सप्तरीको सबै स्थानीय तहमा ‘नमूना मतदान’…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– आचारसंहिता उल्लङ्घन (फोटो फिचर)

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि मङ्सिर १ गते मध्यरातिदेखि ‘४८ घण्टे स्थिर’…

प्रदेश सभा सदस्य उम्मेदवारको गाडीमा आगजनी

चितवन प्रतिनिधि सभा क्षेत्र नं. ३ को प्रदेश  २ का उम्मेदवार ठाकुर ढकालले चुनावी प्रचारका क्रममा प्रयोग गर्दै आएको बागमती…

निर्वाचन प्रभावित पार्न खोजेको भन्दै मन्त्रालयका सचिवविरूद्ध नाराबाजी

सहरी विकास मन्त्री मेटमणी चौधरीलाई निर्वाचनमा सघाउन मन्त्रालयका सचिव डा. रमेश सिंह र डिजी सुरेन्द्रमान श्रेष्ठ दाङ निर्वाचन क्षेत्र नम्बर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएर जेठ १७ गते गर्भपत गराएको आरोपमा प्रहरीले प्रसौनी गाउँपालिका–५ बेलहिया टोलका २५ वर्षीय…

आचारसंहिता उल्लङ्घनका ४ सय ८१ घटनाको तथ्याङ्क सार्वजनिक

इन्सेकले निर्वाचन आचारसंहिता जारी भएदेखि कात्तिक २९ गतेसम्मको अवधिमा ४ सय ८१ ओटा आचारसंहिता उल्लङ्घनका घटना अभिलेख गरेको प्रतिवेदन सार्वजनिक…