INSEC Online

📅 २०८३ असार १२

editor

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणित

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र…

पार्टीका कार्यकर्ता निधनको शोकमा गाउँपालिका कार्यालय नै बन्दः सेवाग्राहीका कामकाज प्रभावित

ताँजाकोट गाउँपालिकाले पार्टीका कार्यकर्ता निधन भएको शोकमा जेठ १६ गते गाउँपालिका कार्यालय नै बन्द गरेको छ । जेठ १३ गते…

समाचार सङ्कलनमा गएका पत्रकारमाथि दुर्व्यवहार घटनाको उजुरी दर्ता

नेपाल पत्रकार महासंघका सदस्य, ग्यालक्सी फोरकेटिभीका सम्वाददाता एवं हिन्दु खबर डटकमका प्रधान सम्पादक पाणिनी गाउँपालिका– ६ धातीवाङ्का २५ वर्षीय घनश्याम…

एमसीसी प्रोजेक्टको नाममा रहेको जग्गा माओवादीद्वारा कब्जा

व्यास नगरपालिक– १३ काजीपोखरी स्थित एमसीसी प्रोजेक्टको नाममा रहेको करिब २ सय रोपनी जग्गा नेकपा (माओवादी) केन्द्रिय जनसत्ताले कब्जा गरेको…

कोशी नामाकरणमा विरोध : आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

कोशी प्रदेश नामाकरणमा विरोध जनाउँदै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको छ…

बालकको मृत्युपछि प्राथमिक स्वास्थ्य चौकी तोडफोड

दुधौली नगरपालिका-१ का दुई जना बालकको मृत्युको विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा तोडफोड भएको छ । सर्पले डसेका बालकको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका–९ का २० वर्षीय आशिष भण्डारीलाई प्रहरीले जेठ १५ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–४ चार्खूका २९ वर्षीय राजन राईलाई जेठ १५ गते गिरफ्तार गरेको छ…

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको…

प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते

सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३…

कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन

कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै…

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर…

बेचबिखनविरूद्ध समुदायस्तरमा सञ्जालः अर्थमन्त्री महत

मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका लागि सरकारले समुदायस्तरमा सञ्जाल निर्माण गर्ने घोषणा गरेको छ । संसदमा जेठ १५ गते आर्थिक…

आर्थिक वर्ष ०८०/८१ का लागि बजेट सार्वजनिकः एक स्वास्थ्य संस्था एक डाक्टर कार्यक्रम प्राथमिकतामा

सरकारले ०८० जेठ १५ गते आर्थिक वर्ष ०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । एक स्वास्थ्य संस्था एक डाक्टर…

विद्यालयमा भल पसेपछि विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य

ताँजाकोट गाउँपालिका–१ काँडागाउँ स्थित जनप्रकाश माविमा भल पसेपछि विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । जेठ ८ गतेदेखि १२…

बलात्कार गरेको कसुरमा १० वर्ष एक महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–१ का १९ वर्षीय सायल भनिने मनकुमार तामाङलाई १० वर्ष एक…

गणतन्त्र सुनिश्चितताको माग गर्दै अधिकारकर्मीद्वारा नागरिक खबरदारी

गणतन्त्रको संस्थागत विकास सुनिश्चितताको माग गर्दै पोखराका अधिकारकर्मीहरूले जेठ १५ गते नागरिक खबरदारी गर्दै प्रर्दशन गरेका छन् । शान्तिका लागि…

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरः आयोग

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भएको विरोध प्रदर्शनमा भएका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार…

राष्ट्रपतिद्वारा जन्मकैदको सजाय पाएका रेशम चौधरी सहित ५ सय १ जनालाई आममाफी

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनको घटनामा तीनै तहका अदालतबाट जन्मकैदको…