INSEC Online

editor

एमालेको कार्यक्रममा अवरोध, खोटाङमा तीन जना गिरफ्तार

‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” मा अवरोध गरेको आरोपमा प्रहरीले प्रदेश नं.१ पुनः नामाङकन संयुक्त सङ्घर्ष समितिका तीन जना…

बालविवाह न्यूनिकरणप्रति स्थानीय तह उदासिन

जिल्लाका १२ ओटै स्थानीय तह बालविवाह न्यूनिकरणप्रति उदासिन देखिएका छन् । बालविवाह न्यूनिकरण कार्य स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन्…

कारागारमा पानीको अभाव हुँदा कैदीबन्दीलाई समस्या

तनहुँ कारागारमा पानीको अभाव भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारगारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा हाल दैनिक २०…

आत्महत्या दुरुत्साहन घटनाका आरोपित विरुद्ध उजुरी

गोलबजार नगरपालिका—१० की २० वर्षीया सिता कुमारी महतोलाई उनका २९ वर्षीय पति उमेश कुमार महतो र २८ वर्षीया जेठानी संगिता…

विद्यालयमा शौचालयको अभाव : शिक्षक र विद्यार्थीलाई समस्या

दुर्गम जिल्लाहरुमा रहेका विद्यालयहरुमा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरु शौचालय गर्न बाहिर जानुपर्ने बाध्यताले पढाईमा समस्या हुनेगरेको छ । जिल्लालाई…

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमा इन्सेकको सहयोग

भूकम्प प्रभावित क्षेत्रमा चिसो मौसममा स्वास्थ्यमा समस्या देखिन थालेपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नलगाड नगरपालिका–१२ तल्लुवगरमा राधा माधव…

ट्रान्समिटर नहुँदा एक वर्षदेखि स्थानीय नागरिक समस्यामा

सिमकोट गाउँपालिका–२ स्थित ठेहे गाउँमा विधुतको ट्रान्समिटर नहुँदा एक वर्षदेखि बत्ति बाल्न नपाएको स्थानियले गुनासो गरेका छन् । वडाका स्थानीय…

मानव अधिकार कार्ययाेजना कार्यान्वयनकाे लागि माग गर्दै ध्यानाकर्षण पत्र

रसुवामा इन्सेकलागयत मानव अधिकारकर्मीहरूले मानव अधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा स्थानीय सरकारको संयुक्त रूपमा मानव…

समयमा ढुवानी हुन नसक्दा डेढ महिनादेखि खाद्यान्नको अभाव

समयमा खाद्यान्न ढुवानी हुन नसक्दा डेढ महिनादेखि खाद्यान्नको अभाव भएको छ । ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमै ढुवानी नगरेपछि हुम्लामा…

विभिन्न कार्यक्रम गरी मनाइयो ७५ ‍औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

बागमती प्रदेशमा ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मुल नाराका साथ ०८० मङ्सिर २४ गते विभिन्न…

सरकारी कर्मचारीद्वारा कुटपिट गरेको पीडित पत्नीको आरोप

भैरबी गाउँपालिका – ४ घर भइ हाल साेही गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखा प्रमुख नासु ३८ वर्षीया निर्मला आचार्यलाई…

महिलामाथि हुने हिंसा रोक्न तीनै तहका सरकारको जागरूकता आवश्यकः इन्सेक

महिलामाथि हुने हिंसा रोक्न तीनै तहका सरकारको जागरूकता आवश्यकता रहेकामा इन्सेकले जोड दिएको छ । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको…

मानव अधिकार कार्ययाेजना कार्यान्वयनकाे लागि माग गर्दै ध्यानाकर्षण पत्र

मानव अधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वर्ष प्रवेशकाे अवसरमा मानव अधिकार एलायन्स र इन्सेकले मानव अधिकार कार्ययोजना…

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया दुई जना बालिकालाई काठमाडौमा जागिर लगाइदिने भन्दै गुम्बामा पुर्‍याएर राखेको भन्दै धार्चे गाउपालिका–७ हाल गोरखा नगरपालिका– ६ वस्ने…

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन पहल गरिरहेको छुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव…

कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई

प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो…

मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट

सुदूरपश्चिम  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा…

हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते…

मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का

लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण…

दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार

उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार…