INSEC Online

📅 २०८३ जेष्ठ २१

editor

दाइजो नल्याएको आरोपमा परिवारजनबाट कुटपिट 

नेपालगञ्ज उमनपा-१९ बालेगाउँकी १८ वर्षीया आसरून अन्सारीलाई दाइजो नल्याएको आरोपमा साउन २३ गते २१ वर्षीय पति बसिम अन्सारी, ४६ वर्षीया…

गुठीको जग्गाको कारण भूकम्पपीडित अनुदान सम्झौताबाट वञ्चित

सरकारले भूकम्प पीडितहरूलाई निजी आवास निर्माणको लागि अनुदान रकम प्रदान सम्झौता प्रक्रिया अघि बढाए पनि नुवाकोटका तीन गाविसमा सयौं भूकम्पपीडित…

पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण धनकुटा नपा-७ चुलिवनस्थित त्रिवेणी उच्चमाविमा अध्ययनरत कक्षा-९ का विद्यार्थीहरूले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पुरै…

अवैध रूपमा विदेश जान लागेका तीनजना महिलाको उद्दार

कैलालीको गौरीफण्टा नाका हुँदै अवैध रूपमा विदेश जान लागेका तीन महिलाको साउन २५ गते धनगढी उपमनपा ̵ २ बाट उद्दार…

कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ । आयोगकी…

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा गज्याङ्कोट गाविस-४ उखाडीगाउँका ३८ वर्षीय कृष्णप्रसाद अधिकारी र सोही गाविस-३ की २५ वर्षीया पार्वती भण्डारीलाई जिल्ला अदालत…

द्वन्द्व पीडितद्वारा न्यायको लागि पहल गरिदिन इन्सेकसमक्ष अनुरोध

सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी गर्ने अवधि सकिएको थाहा नपाएको भन्दै सशस्त्र द्वन्द्वका क्रममा यातना पाएर पीडित भएका भोटेनाम्लाङ्ग…

बलात्कार प्रयास आरोपितविरुद्ध किटानी जाहेरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप

२७ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपितविरुद्ध प्रहरीमा दिइएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेको पीडितले साउन २५ गते इन्सेकलगायतका अधिकारकर्मीहरूलाई…

भारतीय अधिकारकर्मी इरोम शर्मिलाले १६ वर्षलामो अनसन तोडिन् 

भारतीय अधिकारकर्मी इरोम शर्मिलाद्वारा १६ वर्षलामो अनसन साउन २५ गते तोडेकी छन् । विशेष शक्तिसहित सेना परिचालन गर्ने ऐनविरुद्ध अनसनमा…

बलात्कार घटनाका आरोपित बालकलाई दुई महिना कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित १२ वर्षीय बालकलाई दोषी ठहर गर्दै जिल्ला अदालत दाङले दुई महिना कैद सजायको…

जातीय विभेद गरेको आरोपमा गिरफ्तार

भदौरेतामागी-४ हर्पन घर भई पोखरा उमनपा-५ शान्तिनगरकी ४६ वर्षीया सुष्मा खनालको घरमा कोठा भाडामा बस्दै आएका ३१ वर्षीय प्रकाश परियारलाई…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

पोखरा उमनपा-२ घर भई पोखरा उमनपा-११ मा बस्ने २८ वर्षीय रतन गुरुङलाई बहुविवाह गरेको आरोपमा साउन २४ गते प्रहरीले गिरफ्तार…

त्रैमासिक परीक्षा सुरु हुँदासम्म पाठ्यपुस्तकको अभाव कायमै

यस वर्षको त्रैमासिक परीक्षा सुरु हुँदासम्म सदरमुकाम नजिकका विद्यालयमासमेत पाठ्यपुस्तक नआइपुगेको स्थानीय विद्यार्थीहरूले गुनासो गरेका छन् । शारदा नपा मार्केस्थित…

क्षमता भन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ

क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेकाले अधिकांश कारागारमा व्यवस्थापकीय कठिनाइ भएको सम्बन्धित कारागार प्रशासनले जनाएका छन् । जीर्ण र पुरानो…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

थुमाकोडाँडा गाविस-५ घर भई पोखरा उमनपा-१४ चाउथेमा बस्ने २५ वर्षीय केशव विकलाई बहुविवाह गरेको आरोपमा साउन २३ गते प्रहरीले गिरफ्तार…

बलात्कार गरेको ठहरमा २१ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा पोखरा उमनपा-८, सिमलचौरका ३८ वर्षीय कविराज आचार्यलाई जिल्ला अदालत कास्कीले साउन २४ गते २१…

अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि १६९ कार्यान्वयन गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आइएलओ महासन्धि १६९ सम्बन्धी राष्ट्रिय कार्ययोजनाको मस्यौदालाई स्वीकृत गरी तत्काल कार्यान्वयनमा ल्याउन नेपाल सरकारको ध्यानाकर्षण गराएको…

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिला चौरमा सुत्केरी

तातोपानी गाविस-५ डाँगीवाडाकी ३२ वर्षीया विनासी डाँगीलाई सुरक्षित प्रसुति सेवाका लागि साउन २३ गते स्वास्थ्य चौकीमा पुर्‍याइएपनि तातोपानी गाविसस्थित स्वास्थ्य…

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

२१ वर्षीया महिलालाई साउन २० गते सामूहिक बलात्कार गरेको आरोपमा दाप्चा काशिखण्ड नपा-४ का ३२ वर्षीय किशोर दाहाललाई साउन २३…

बलात्कार गरेको आरोपमा उजुरी दर्ता 

आठ वर्षीया बालिकालाई चन्द्रपुर नपा-९ का ४१ वर्षीय लक्ष्मीबहादुर वलले साउन २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी…