INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

मातृ भाषाको शिक्षा लागु गर्न सरोकारवाला उदासिन भएको गुनासो

आधारभूत तहमा मातृभाषाको शिक्षाको अधिकारलाई नेपालमा संवैधानिक अधिकारको रूपमा नै व्यवस्था गरेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन गर्न सरोकारवालले उदासिनता…

विवाह दर्ताको प्रमाणपत्र माग्दा धारिलो हतियार प्रहार

विवाह दर्ताको प्रमाणपत्र घरमा रहेकोले सो प्रमाणपत्र माग गर्दा नलाङ गाविस-६ अर्चलेका २९ वर्षीया सीता गुरुङलाई ०७३ माघ ६ गते…

पत्नीमाथि आगो लगाएर हत्या प्रयास

नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।…

सरकारी स्वास्थ्यकर्मीले निजी संस्थामा काम गर्न स्वीकृति लिनुपर्ने

सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थामा काम गर्न अनिवार्य स्वीकृत लिनुपर्ने भएको छ । उनीहरूले कार्यालय समय बाहिरका…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय सेढवाले  सुवर्णपुर गाविस-१ का ५० वर्षीय धनबहादुर मगरलाई माघ ६…

मानव अधिकारकर्मीको टोली प्रभावितहरूको गाउँघरमा

राष्ट्रिय मानव अधिकार आयोगमा परेका उजुरीहरूको यथार्थ अवस्था छानबिन गर्न आयोग र इन्सेककर्मी सम्मिलित टोलीले माघ ६ गते सप्तरीको विभिन्न…

गाउँमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि ‘हेलिकप्टर चार्टर’

गाविसमा औषधि र स्वास्थ्यकर्मी नहुँदा महङ्गो रुपियाँ खर्चेर ‘हेलिकप्टर चार्टर’ गरी उपचार गर्नु परेको लिमीका स्थानीयले गुनासो गरेका छन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भण्डाराले माघ ६ गते १६ वर्षीय बलाकलाई गिरफ्तार गरेको छ ।…

स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा

जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधि अभाव भएको पाइएको छ । सरकारले ३६ प्रकारका औषधि स्वास्थ्य चौकीहरूमा निशुल्क पाइने बताएपनि अधिकांश…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हंसपुर-९ की ३३ वर्षीया पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति निमबहादुर रेश्मीमगरलाई माघ ५ गते गिरफ्तार गरेको छ…

यौन दुर्‍व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ललाई फकाई विवाहको नाटक गरी यौन दुरव्यवहार गरेको आरोपमा प्रहरीले वगाहा गाविस-१ का २० वर्षीय पिन्टु भनिने…

व्यवस्थापन समिति गठन विवादका कारण १५ दिनदेखि बहिरा विद्यालय बन्द

वीरेन्द्रनगर नपा-१० खजुरास्थित सिद्धबहिरा बाल विद्यालयका विद्यार्थीहरू १५ दिनदेखि पठनपाठन गर्नबाट वञ्चित भएका छन् । विद्यालय व्यवस्थापन समिति गठनको विवादको…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

इलाम नपा-३ की रेनुका चौहानको उजुरीका आधारमा बहुविवाह घटनाका आरोपित ३९ वर्षीय पति चन्द्रबहादुर चौहान र पाँचथर एकत्तिनकी ३५ वर्षीया…

जिल्ला अस्पतालमै अत्यावश्यक औषधिको अभाव भएपछि बिरामीलाई समस्या

जिल्ला अस्पताल कालिकोटमा जाडो महिनामा अति आवश्यक पर्ने औषधिको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । जाडो महिनाका लागि अत्यावश्यक…

बथनाहाको प्रसूति सेवा एक वर्षदेखि बन्द, सेवाग्राही मर्कामा

महोत्तरीको बथनाहा गाविस-७ मरूवाहीस्थित स्वास्थ्य चौकीमा विगत एक वर्षेखि प्रसूति सेवा बन्द रहेको छ । अनमीको अभावमा प्रसूति सेवा बन्द…

भूकम्पपीडितका साझा प्रश्न-‘भूकम्पका कारण खोसिएको खुसी कहिले फर्केला ?’

पात्ले गाविस-३ लट्टेबारीकी फुर्लु शेर्पालाई आफ्नो उमेरसमेत ठ्याक्कै थाहा छैन । उनले तीन जना छोरी र सात जना छोरा गरी…

उत्तरी गोरखाका लागि पठाइएको खाद्यान्न पाँच महिनादेखि बिच बाटोमै अलपत्र

उत्तरी गोरखाका स्थानीयका लागि पठाइएको चामल आरुघाटमा अलपत्र परेको पाइएको छ । पाँच महिनादेखि खाद्यान्न ढुवानी नहुँदा चामल कुहिन थालेको…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०७३ जेठ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेदेखि फरार रहेका आरोपित वोर्लाङ-६ का १९ वर्षीय…

स्थानीयको विरोधका कारण नवौँ गाँउ परिषद स्थगित

सामाजिक सुरक्षा भत्ता वितरण नगरेको आरोपमा स्थानीयले विरोध गरेपछि डाँडाफया र रोडिकोट गाउँ विकास समितिको नवौँ गाँउ परिषद स्थगित गरिएको…

जिल्लामा अत्यावश्यक औषधि अभाव भए कारबाही गरिने

अत्यावश्यक औषधि खरिद नगरी अभाव सिर्जना गर्ने जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयका प्रमुखलाई कारबाही गरिने  स्वास्थ्य मन्त्रालयले जनाएको राससले उल्लेख…