INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

क्याम्पसमा एक सातादेखि तालाबन्दी, विद्यार्थीको पठनपाठन प्रभावित

गोकुलेश्वर बहुमूखी क्याम्पस गोकुलेश्वरमा एक सातादेखि लगाइएको तालाबन्दीका कारण क्याम्पसको पठनपाठन प्रभावित भएको छ । शिक्षक भर्ना, विद्यालयको विधि विधान,…

सहुलियत दरको चामल ठेकेदारले २० रुपियाँ बढीमा विक्री वितरण गरेको आरोप

सहुलियत दरमा खाद्य संस्थानको श्रीकोट डिपोबाट सर्वसाधारणलाई विक्री गरिने खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदारले खत्याड भेगका सात गाविसका सर्वसाधारणलाई २०…

कानुन व्यवसायीद्वारा अदालतमा धर्ना, सेवा प्रभावित

राजविराजका कानुन व्यवसायीहरूले राजविराज नपा-१ स्थित उच्च अदालत जनकपुरको राजविराज इजलास र जिल्ला अदालतको मुख्य ढोकामा माघ २४ गते धर्ना…

भतिजको हत्या गरेको अरोपमा काकी गिरफ्तार

पातो गाविस-५ का तीन वर्षीय रामअवतार खंग मण्डलको हत्या गरेको आरोपमा उनकी २५ वर्षीया काकी उर्मिलादेवी खंग मण्डललाई प्रहरीले माघ…

सहयोगीका भरमा दुर्गमका स्वास्थ्य संस्था

दरबन्दीअनुसार स्वास्थ्यकर्मीको अभाव भएपछि भोजपुरका अधिकांश स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालनमा छन् । दुर्गममा स्वास्थ्यकर्मी बस्न नचाहने, बसेकाले एक…

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका ३५ वर्षीय बावुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ २३ गते गिरफ्तार गरेको छ…

स्वास्थ्य संस्थाहरूमा औषधि नपाउने र डाक्टर पनि नभेट्ने जनगुनासो

सरकारले स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहेको भएपनि धनुषाको ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा औषधि नपाउने…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

बेताली गाविस-३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरभित्र प्रवेश गर्दा ५ हजार रुपियाँ जरिबाना गरेको आरोपमा प्रहरीले सोही ठाउँका पुजारी…

औषधि र चिकित्सकको अभावका कारण बिरामीलाई जिल्ला बाहिर ‘रिफर’

जिल्ला अस्पतालमा चिकित्सक र औषधिको अभाव भएपछि अस्पतालमा उपचारका लागि आएका बिरामीलाई जिल्ला बाहिर उपचार गर्न पठाउनु परेको जिल्ला अस्पतालले…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले राधिकाका ३० वर्षीय पति दलबहादुर…

शिक्षकको विवादले विद्यार्थीको पढाइ प्रभावित

पञ्चेश्वर गाविसको डुग्रीखान माविमा शिक्षकहरूको आपसी विवादका कारण लामो समयदेखि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । प्रधानाध्यापकले आफूखुसी विना प्रक्रिया…

मोर्चाका कार्यकर्ताले अयोगको प्रतिवेदन जलाए

संघीय लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेन माघ २३ गते राजविराजमा जलाएको छ । राजविराज नपा-१…

सिमापार गराउँदै गरेको अवस्थामा दुई जनाको उद्धार, आरोपित गिरफ्तार

सर्लाहीका १७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले महेशपुर नाकाबाट माघ २४ गते…

घरघरमा मानव अधिकार शिक्षा पुर्‍याउन आयोगको प्रतिबद्धता

मानव अधिकार शिक्षा घर घरमा पुर्‍याउन राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताएका छन् ।…

अदालतको आदेशपछि कथित बोक्सी घटनाको उजुरी दर्ता

कञ्चनरुप नपा-४ का ६८ वर्षीया भौली साहलाई कथित बोक्सीको आरोपमा गालीगलौज गर्दै  कुटपिट गरेको आरोपमा सोही ठाउँका ४८ वर्षीय रामप्रसाद…

मन्दिरभित्र प्रवेश गरेको आरोपमा दलितलाई ५ हजार रुपियाँ जरिबाना

रामेछापको बेताली गाविस३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिर भित्र पसेको आरोपमा सोही ठाउँका पुजारी छत्रबहादुर बुढाथोकीलगायतले ५ हजार रुपियाँ…

दण्डरहित शिक्षाको आवश्यकतामा सरोकारवालाको जोड

दण्डरहित शिक्षाको आवश्यकतामा जाजरकोटमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा माघ…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले…

दाइजोमा भैंसी नपाउँदा विवाहित पत्नीलाई घर लैजान अस्वीकार

मागेजति दाइजो दिन नसकेपछि विवाह भएकी छोरीलाई ज्वाइँले घर नलग्दा महोत्तरी बर्दिवास-८ फूलबारी बस्तीका ५५ वर्षीया रामप्रकाश कापरको परिवारलाई ठूलो…

आयोगको समयावधि थप्नुपर्ने द्वन्द्व पीडितहरूको माग

सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्नुपर्ने द्वन्द्व…