INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

अधिकारकर्मीको सक्रियतामा बालविवाह रोकियो

उमेर नपुगी विवाह गर्न लागेको भन्दै मानव अधिकारकर्मीहरूको सक्रियतामा कास्कीमा एउटा बालविवाह रोकिएको छ । लेखनाथ नपा-१५ कोठेगाउँमा माघ १८…

बेचबिखन घटनाका पीडित तीन महिलाको उद्धार र आरोपित गिरफ्तार

राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले रूपन्देही जिल्लास्थित बेलहिया नाकाबाट माघ १८…

विद्यार्थी सङ्गठनबिच झडप, अखिलका क्याम्पस अध्यक्ष गौतम घाइते

काठमाडौँको ठमेलस्थित सरस्वती बहुमूखी क्यापसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल…

उपभोक्ता अधिकारको लागि उजुरी डेक्स व्यवस्था गर्नु पर्ने माग

उपभोक्ता अधिकारको लागि उजुरी डेक्सको व्यवस्था गर्नु पर्ने माग एक कार्यक्रमका सहभागीहरूले गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय…

सम्वादबाट समाधान खोज्न नागरिक समाजको जोड

सम्वादको माध्यमबाट मधेशको समस्या समाधान गर्न नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ…

‘दलित र गैरदलितको मन्दिर अलगअलग’

खरकडा गाविसमा अझै पनि दलित र गैरदलितको मन्दिर नै अलगअलग छन् । मन्दिर नै अलग भएपछि पूजापाठ पनि दलित र…

दुई विद्यार्थी सङ्गठन बीच झडप, एक घाइते, १५ लाख बराबरको क्षति

सुन्दर नपा-७ मा रहेको कृषि क्याम्पसमा नेविसङ्घ र अनेरास्ववियुबिच माघ १७ गते झडप हुँदा एकजना गम्भीर घाइते हुनुका साथै १५…

द्वन्द्वकालका घटना समाधानका लागि गठित दुई आयोग सङ्कटमा

सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सङ्कटमा परेका छन्…

मधेशको नाममा भ्रमको खेती भइरहेको छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेशको नाममा भ्रमको खेती भइरहेको बताएका छन् । इन्सेकले ०७३ माघ १७…

आयोगको सम्पर्क कार्यालय विस्थापित भएकोमा रोल्पालीको गुनासो

रोल्पा जिल्लामा रहेको राष्ट्रिय मानव अधिकार आयोगको सम्पर्क कार्यालय विस्थापित भएकोमा रोल्पालीहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग…

कार्यालय प्रमुखले दुर्व्यवहार गरेको आरोप

कृषि व्यवसायी सङ्घका पदाधिकारी तथा कृषक समूहका प्रतिनिधिलाई जिल्ला पशु सेवा कार्यालयका प्रमुख नन्दलाल बर्माले आफ्नै कार्यकक्षमा माघ १७ गते…

प्रान्त र सिमाना निर्धारण वैज्ञानिक रूपमा हुनु पर्नेमा जोड

मधेशको समस्याको पहिचान र विश्लेषण गरी प्रान्त र सिमाना निर्धारण वैज्ञानिक रूपमा हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्…

इँटाभट्टाबाट आठ जना बाल श्रमिकको उद्धार

बाल कल्याण समिति भक्तपुरले माघ १७ गते महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुरको दुई ओटा इँटा भट्टामा काम गर्दै आएका…

लेखा समितिको सभापतिमा सत्तापक्षकै सांसद निर्वाचित

व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा सत्तापक्षकै सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । समितिको सभापतिका लागि माघ १७…

संसदबाट निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पारित

व्यवस्थापिका संसदको माघ १७ गतेको बैठकले निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पारित गरेको छ । राज्यव्यवस्था समितिले माघ १४ गते…

सर्वोच्चको न्यायाधीश पदमा केसी र भण्डारीको नाम अनुमोदन

व्यवस्थापिका संसद्को सुनुवाइ समितिको माघ १७ गते बसेको बैठकले मुख्य न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतको न्यायाधीश पदका…

अन्तरजातीय प्रेमसम्बन्धका कारण गाउँ निकालामा परेको जोडी पुनःस्थापित

अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले गाउँ निकाला गरेका अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनार र सोही ठाउँकी ४२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठिङ्गन गाविस-५ का २८ वर्षीय ठुलोबावु डिमडुङलाई माघ १६ गते गिरफ्तार गरेको छ…

मानव अधिकार आयोगद्वारा रोल्पामा द्वन्द्वकालीन घटनाको अनुसन्धान सुरु

राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्लामा द्वन्द्वकालीन समयमा भएका घटनाको अनुसन्धान अगाडि बढाएको छ । आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट मानव…

द्वन्द्वपीडितहरूले भने-‘हामीलाई आत्मसम्मान देऊ !’

दाङका द्वन्द्वपीडितहरूले राज्यलाई आत्मसम्मानको वातावरण बनाइदिन माग गरेका छन् । शहीद दिवस तथा शान्ति सम्झौताको १० वर्षपुगेको अवसरमा स्थानीय शान्ति…