INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपिट

बडिमालिका नगरपालिका-२ का वडा अध्यक्ष डम्मर महतमाथि अज्ञात समूहले मङ्सिर २ गते आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर…

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

वाम गठबन्धनका कार्यकर्ताहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुरामा मङ्सिर ३ गते तालाबन्दी गरेका छन् । सबै प्रक्रिया पुरा गरी ५२…

काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का लागि नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात…

आचारसंहिता विपरीत मत माग्दै कर्मचारी

राजविराज नगरपालिका कार्यालयका लेखापाल शत्रुघ्न दासले प्रदेश सभाका लागि राजपा-फोरम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राजपाका महासचिव मनिष सुमनको मत मागेर…

बम विष्फोटका कारण एमाले कार्यकर्ता गम्भिर घाइते

अज्ञात समूहले राखेको बम विष्फोट भएका कारण भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा सङ्घ नेपाल भोजपुरका सचिवालय…

स्वीकृति बिनै चुनाव प्रचारप्रसारमा सवारी प्रयोग हुँदै

आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सङ्खुवासभामा दलका उम्मेदवारहरूले स्वीकृति बिना नै सवारी साधन…

बाम गठबन्धनको भेलामा बम विष्फोट, आठ घाइते

चन्द्रपुर नगरपालिका-५ स्थित राधाकृष्ण मन्दिरमा मङ्सिर २ गते दिउँसो संयुक्त बाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी गराइएको बम विष्फोटमा परी आठ…

मानव अधिकारकर्मी भएकाले निर्वाचन कर्तव्यको क्षेत्र पर्दछः प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकारकर्मी भएकोले निर्वाचनलाई सम्पन्न गर्ने एउटा कर्तव्यको क्षेत्र पर्ने बताएका छन् ।…

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको छ । इन्सेक जुम्ला जिल्ला…

इन्सेकको पहलमा बोटे बालबालिका पुनर्स्थापित भए

इन्सेक प्रतिनिधि र मानव अधिकार निगरानी समूहको पहलमा अभिभावकको निधनपछि बेसहारा भएका बगनासकाली गाउँपालिका-७ खानीगाउँका बोटे बालबालिका कात्तिक २९ गतेदेखि…

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा शिक्षिका गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै कात्तिक ३० गते फिदिम नपा-१४ स्थित महादेव…

बाजुरामा ३१ मतदानस्थल अति सम्वेदनशील

मङ्सिर १० गते हुन गइरहेको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाजुराका ७० ओटा मतदान स्थलमध्ये ३१…

नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल भूमिहिन सङ्गठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी र सङ्गठनका कैलाली जिल्ला अध्यक्ष…

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अभियोगमा चार जना गिरफ्तार

नजिकिँदो प्रतिनिधि र प्रदेश सभा निर्वाचनका विरूद्ध गतिविधि गरेको आरोपमा मोरङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाए

नेपाल कम्युनिष्ट पार्टी सल्यानले मतदाता शिक्षा सामग्री जलाएको आरोप छ । सो पार्टीका कार्यकर्ताले कात्तिक ३० गते राति १० बजे…

यौन दुर्व्यवहार गरेको ठहरमा १० वर्षकैद

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उमनपा-१२ का ५४ वर्षीय सानोकान्छा दाहाललाई १० वर्षकैद…

समाचार लेखेकै कारण पत्रकारमाथि धम्की

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा गएका काङ्ग्रेसका उम्मेदवार, पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले आफूलाई भोट नहाले ‘चाला गाउँलाई…

स्याङ्जामा निर्वाचन आचारसंहिता विपरीत गतिविधि

मङ्सिर १ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको मिति नजिकिएसँगै आचारसंहिता विपरीतका गतिविधि बढ्दै जान थालेको पाइएको छ ।…

१ सय ९ मतदान केन्द्रमध्य ६८ ओटा अति सम्वेदनशील

यस जिल्लामा आगामी मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तोकिएका ९९ ओटा मतदानस्थलमध्ये…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पद्मोदय पब्लिक नमूना मावि भरतपुर घोराहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४५ वर्षीय दिपेन्द्र घर्तीसहित दुईजनालाई…