INSEC Online

📅 २०८३ असार ११

editor

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ५८ वर्षीय बाबुलाई दुई वर्ष कैद सजाय फैसला गरेको छ ।…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

आदर्श गाउँपालिका–१ बाँझककानीकी २० वर्षीया कामना खड्कालाई कुटपिट गरेको आरोपमा प्रहरीले  २० वर्षीय पति कृष्ण खड्कालाई मङ्सिर ३ गते गिरफ्तार…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नपा–१ का २३ वर्षीय दरपीलाल ठाकुर र २४ वर्षीय…

प्रदेश २ सरकारद्वारा सङ्घीय सरकारविरुद्ध मुद्दा दायर

सङ्घीय सरकारले ल्याएको वन ऐनविरूद्ध प्रदेश २ सरकारले सर्वोच्चमा मङ्सिर २ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो । ऐनका…

नगरपालिकाको नियन्त्रणमा परेका ट्रष्टका सुरक्षा गार्डको प्रहरीद्वारा उद्धार

भक्तपुर नगरपालिकाले भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गाको संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कार्यस्थलबाट जबरजस्ती उठाएर नियन्त्रणमा लिई नगरपालिकाको कार्यालयमा…

कथित बोक्सीको आरोप लगाएको भन्दै प्रहरीमा दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप

राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई छिमेकी ५८ वर्षीय रामकुमार यादव, उनका छोराहरू २७ वर्षीय रमेशकुमार यादव,…

सङ्क्रमणकालीन न्यायका लागि दुई आयोगका पदाधिकारी नियुक्त गर्न नाम सार्वजनिक

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरू सिफारिस गर्न बनेको समितिले ६१ जनाको नाम सार्वजनिक गर्दै…

बलात्कार गरेको कसुरमा साढे ११ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बैतडी जिल्ला पाटन नगरपालिका–४ का १९ वर्षीय सागर भट्ट र सोही नगरपालिका–३ का २८…

सूचनाको हक र गुणस्तरीय सेवाबाट वञ्चित गराइएको उपभोक्ताको आरोप

सिद्धिचरण नगरपालिका–१० बेतिनीका उपभोक्ताले वडा कार्यालयले सूचनाको हक र गुणस्तरीय सेवाबाट वञ्चित गराएको आरोप लगाएका छन् । वडाभित्र सञ्चालन हुने…

प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी सगठन अखिल क्रान्तिकारीका लमजुङ अध्यक्ष तनहुँ व्यास नगरपालिका–६ सिसाघाट २६ वर्षीय सुनिल कुमाललाई…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

७५ वर्षीया महिलालाई अपरिचित व्यक्तिले कात्तिक ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ । घरमा एक्लै…

व्यवस्थापन समिति गठन विवादका कारण नौ दिनदेखि विद्यालय बन्द

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बोहोरा र प्रधानाध्यापक प्रकाश जैसीले विद्यालय व्यवस्थापन समिति गठनमा एकल निर्णय गरी नयाँ व्यवस्थापन समिति…

कारागारमा पति भेट्न गएकी महिला कारागार परिसरबाटै गिरफ्तार

कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका–२ की २८ वर्षीया बिमला सेरेलालाई जिल्ला कारागार, कैलाली परिसरबाट मङ्सिर २ गते प्रहरीले गिरफ्तार गरेको छ…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई प्राथमिक उपचारमा समस्या

जिल्ला कारागारमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदीबन्दीहरूलाई प्राथमिक उपचारमा समस्या भएको छ । कारागारमा चौथो, पाँचौ र छैठौँ…

प्रतिबन्धित नेकपा निकट जनपत्रकार सङ्गठनमा आबद्ध पत्रकार गिरफ्तार

रुपा गाउँपालिका–४ सिद्ध बस्ने २६ वर्षीय पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट मङ्सिर १ गते गिरफ्तार गरेको छ ।…

हत्या घटनाका आरोपित गिरफ्तार

कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ५५ वर्षीया सीता सोरेनको हत्या गरेको आरापमा प्रहरीले भाइहरू ५१ वर्षीय विजय किस्कु र ३२ वर्षीय वीरेन्द्र…

जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द हुँदा बिरामी मर्कामा

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई…

बालविज्याँईमा परेका बालक वयस्कसँगै कारागारमा

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १७ वर्षीय बालकलाई वयस्कसँगै जिल्ला कारागारमा राखिएको पाइएको छ । पीडित बालिकालाई…

प्यूठानका ६ ओटा मतदानस्थल संवेदनशील

प्यूठानमा मङ्सिर १४ गते हुने उप निर्वाचनका लागि तोकिएका मतदानस्थल मध्ये ६ ओटा मतदानस्थल संवेदनशील रहेका छन् । ऐरावती गाउँपालिका–१,…

सामाजिक दृष्टिकोण परिवर्तन नभएसम्म लैङ्गिक हिंसा रहिरहन्छः पोखरेल

समाजमा रहेको पितृसत्तात्मक सामाजिक दृष्टिकोण परिवर्तन नभएसम्म लैङ्गिक हिंसा रहिरहने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । महिला…