INSEC Online

📅 २०८३ असार ११

editor

द्वन्द्वकालका घटनाको उजुरी छानविन गर्न पीडितको माग

सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका र बेपत्ता पारिएका व्यक्तिका परिवारले राज्यले आफूहरूमाथि अन्याय गरेको आरोप लगाएका छन् । द्वन्द्वका समयमा…

निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै सांसददेखि वडाध्यक्षसम्म चुनावी प्रचार प्रसारमा

मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको समय नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय…

व्यवस्थापनको विषयलाई लिएर अस्पतालमा झडप, बिरामीले पाएनन् उपचार

भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले अस्पतालमा नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्त गर्दै मङ्सिर ८ गते अस्पतालमा पदबहाली…

कथित बोक्सीको आरोपमा दुर्व्यवहार, आरोपित गिरफ्तार

बिगु गाउँपालिका–५ की ५६ वर्षीया कृष्णमाया श्रेष्ठलाई मङ्सिर १ गते कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५…

दार्चुलाका ३२ वडामा सचिव छैनन्, जनप्रतिनिधि नै सचिवको भूमिकामा

‘वडा कार्यालयमा दुई जना कर्मचारी पनि बस्न पनि मुस्किल छ । अहिलेसम्म त वडासचिव नभएर वडा अध्यक्ष र एक जना…

जातीय विभेद घटनाका आरोपित शिक्षक गिरफ्तार

सिद्धलेक गाउँपालिका–२ ठाँटी भञ्ज्याङमा भएको जातीय छुवाछुत घटनाका आरोपितमध्येका एक शिक्षकलाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ । प्रहरीले…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ४१ वर्षीय दिपक पौडेललाई मङ्सिर ६ गते जिल्ला प्रहरी…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई मङ्सिर ७ गते प्रहरीले गिरफ्तार गरेको छ । सो पार्टीको बर्दिया…

कक्षा अनुसार शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या

पाल्पा जिल्लाका १२ ओटा विद्यालय शिक्षक दरबन्दी बिना नै सञ्चालन हुँदै आएका छन् । कक्षा अनुसारको शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा…

सङ्घ र प्रदेशको अन्यौलताले कर्मचारीले एक वर्षको तलव पाएनन्

सङ्घ र प्रदेश सरकारले निर्णय गर्न नसक्दा प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको गुल्मीको पर्यटन विकास…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मध्यविन्दु नपा–१२ का ४४ वर्षीय कमल गुरूङविरूद्ध मङ्सिर ८ गते जिल्ला…

बलात्कार घटनामा कसुर ठहरिएका एक गिरफ्तार, चार जना अझै फरार

२० वर्षीया युवतीलाई तीन वर्षअघि बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय कलामुद्दिन मुसलमानलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।…

स्वास्थ्य संस्थाबाट बिरामीले सिटामोल पनि पाएनन्

खाँडादेवी गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएपछि उपचारको लागि जाने बिरामीहरूले सिटामोल समेत पाउन छाडेका छन् । स्वास्थ्य संस्थामा औषधि…

आर्थिक अभावमा उपचार गर्न छाडेर ३० वर्षदेखि खोरमा

  सिद्धलेक गाउँपालिका–२ का सिलाबहादुर नेपालीलाई उपचार गर्न छाडेर ३० वर्षदेखि खोरमा थुनेर राखेको पाइएको छ । मानसिक स्वास्थ्य समस्याका कारण…

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार रक्षाका लागि अभियानको आवश्यकता

मानव अधिकारको क्षेत्र र विषय व्यापक एवम् परिवर्तन हुँदै आएकाले अहिलेको परिवेशमा नागरिक तथा राजनीतिक अधिकार भन्दा आर्थिक, सामाजिक तथा…

आचारसंहिता विपरीत माइकिङ् गर्दै उम्मेदवारको प्रचार

छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष पदका उम्मेदवार प्रमिलादेवी यादवले थालेको माइकिङ् मङ्सिर ७ गते पनि जारी राख्नु भएको छ ।…

आफ्नो पार्टीमा नलागेको भन्दै कुटपिट, आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उम्मेदवारको प्रचार गरेको र पार्टीमा नलागेको भन्दै शान्तिनगर गाउँपालिका–७ का २३ वर्षीय श्याम चौधरीलाई कुटपिट…

जनकपुरमा प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा बैठक

राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरमा प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा बैठक मङ्सिर ६ गते सम्पन्न गरेको छ । समीक्षा…

विद्यालय जान दैनिक पाँच घण्टा पैदल

तिला गाउँपालिकामा पर्ने घोडेमहादेव र मालिकाठाटाका बालबालिकालाई विद्यालय जान दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सडक सञ्जालमा नजोडिएका…

खर्पुनाथ बाहेक अन्य गाउँपालिका व्यक्तिहरूलाई गाउँ प्रवेशमा रोक

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा व्यवस्थापन समितिको बैठकले उपनिर्वाचनको प्रचारप्रसार गर्ने समयमा खार्पुनाथ गाउँपालिका भित्र रहेका नागरिक बाहेक अन्य व्यक्तिहरूलाई…