INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रेस विज्ञप्ति

०६३ भदौ २७ गते

०६३ भदौ २७ गते प्रेस विज्ञप्ति नेकपा माओवादीद्वारा १५ महिना अघि अपहरण गरिएकी महाभारा गाविस-७ झापाकी २५ वर्षीय अम्बिकादेवी राजवंशीलाई हिजो भदौ २६ गते मुक्त गरिएको घटनाको हामी हार्दिक स्वागत

०६३ साउन ९ गते

०६३ साउन ९ गते प्रेस विज्ञप्ति अन्तर्राष्ट्रिय स्तरको फौजदारी अपराधहरू नरसंहार, मानवता विरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधका अपराधीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सजाय गर्न स्थापित अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न

०६३ साउन ३ गते

०६३ साउन ३ गते प्रेस विज्ञप्ति पूर्वकमैयाहरूद्वारा विगत केही दिनदेखि राजधानीमा गरिँदै आएको शान्तिपूर्ण धर्ना र घेराउ कार्यक्रमहरूमाथि सरकारी हस्तक्षेप भएको र उनीहरूलाई गिरफ्तार गरिएको घटनाप्रति इन्सेकको ध्यानाकर्षण भएको छ

०६३ बैशाख १३ गते

०६३ बैशाख १३ गते प्रेस विज्ञप्ति वेलवारी घटनाका दोषीहरुलाई निलम्वन गरी छानवीन प्रकृया अघि बढाइयोस वेलवारी, मोरङ्गस्थित इलाका प्रहरी कार्यालय नजिकै आज दिउँसो शाही नेपाली सेनाका क्याप्टन प्रल्हाद तामाङ्गको नेतृत्वमा रहेको

०६३ वैशाख ८ गते

०६३ वैशाख ८ गते प्रेस विज्ञप्ति कलंकीमा मारिएकाहरूको पहिचान गर्न आह्वान सात राजनीतिक दलहरूद्वारा ०६३ वैशाख ७ गते कलंकीमा आयोजित शान्तिपूर्ण प्रदशनमा अत्यधिक बल प्रयोग गरी सुरक्षाकर्मीद्वारा मारिएका चारजना युवकहरूको

०६२ चैत २६ गते

०६२ चैत २६ गते प्रेस विज्ञप्ति आज दिउँसो १२.३० बजे महेन्द्रपुलस्थित दुरसंचार कार्यलयको भवनमाथि सेन्ट्रीमा बसेका सेनाले गोली चलाउँदा प्रदर्शनकारी भिमसेन दाहालको घटनास्थलमै मृत्यु भएको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ

०६२ चैत २१ गते

०६२ चैत २१ गते प्रेस विज्ञप्ति लोकतन्त्र, शान्ति र अग्रगमनका निमित्त सात दल र नेकपा (माओवादी) बीच कायम भएको दोस्रो समझदारीअनुरुप माओवादीका अध्यक्षले आज एक वक्तव्य प्रकाशन गरी काठमाण्डौ उपत्यकाभित्र सबै

०६२ चैत ९ गते

०६२ चैत ९ गते प्रेस विज्ञप्ति ०६२ माघ ६ गतेदेखि गृह नजरबन्दमा राखिनु भएका नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा ०६२ चैत ९ गते दिउँसो साँढे ३ बजे

०६२ फागुन २० गते

०६२ फागुन २० गते प्रेस विज्ञप्ति दलितमाथि ललितपुरमा गरिएको ज्यादतिको निन्दा ललितपुर जिल्लाको बुङ्मती गाविस-८ को चुनिखेलस्थित सार्वजनिक धारो स्थानीय दलित समसुदायलाई प्रयोग गर्नबाट बञ्चित गरिएको विरुद्धमा ०६२ फागुन २०

०६२ फागुन ५ गते

०६२ फागुन ५ गते प्रेस विज्ञप्ति पूर्वाञ्चलका अपहरित क्षेत्रीय सहायक प्रशासक प्रेमप्रसाद सापकोटाको माओवादीको कब्जामा रहेको अवस्थामै ०६२ फागुन ५ गते धनकुटा जिल्लाको राजारानी क्षेत्रमा मृत्यु हुनुले अन्तर्राट्रिय मानवीय कानुनको

०६२ फागुन १ गते

०६२ फागुन १ गते प्रेस विज्ञप्ति गत वर्षमाघ १९ गतेको शाही कदमपछि गठित विवादास्पद शाही आयोगलाई असंवैधानिक ठहर गर्दै आज सर्वोच्च अदालतले उक्त आयोगको खारेजीका लागि दिएको ऐतिहासिक फैसलालाई हामी

०६२ माघ २५ गते

०६२ माघ २५ गते प्रेस विज्ञप्ति विगत केही समयदेखि माओवादीपक्षबाट भइरहेको व्यक्ति हत्या र हत्या प्रयासका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । एकपक्षीय युद्धविराम भङ्ग भएयता माओवादीबाट भएको व्यक्ति

०६२ माघ १५ गते

०६२ माघ १५ गते प्रेस विज्ञप्ति मानवअधिकारकर्मीहरूलाई एमाले महासचिवसँग भेटघाट गर्न दिइएन मानवअधिकार जोगाऔं आन्दोलन-नेपालको संयोजनमा आज दिउँसो मानवअधिकारकर्मीहरूको टोलीले विभिन्न स्थानमा राखिएका राजनीतिक बन्दीहसँग भेटघाट गर्ने प्रयास गर्‍यो ।

०६२ माघ ४ गते

०६२ माघ ४ गते प्रेस विज्ञप्ति सरकारले मुलुकका सात राजनीतिक दलहरूद्वारा घोषणा गरिएका शान्तिपूर्ण विरोध प्रदर्शनहरूलाई रोक्ने नियतले ०६२ माघ ३ गतेदेखि राजधानी लगायत मुलुकका प्रमुख शहरहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश

०६२ पुस १९ गते

०६२ पुस १९ गते प्रेस विज्ञप्ति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कामको सिलसिलामा गइरहेको भे १ च ५७८ नम्बरको गाडीमाथि बाँके जिल्लाको कोहलपुरबाट चार-पाँच किलोमिटर पश्चिमतर्फअवस्थित मदनचोकमा एक समूहले

०६२ मंसिर ३० गते

०६२ मंसिर ३० गते प्रेस विज्ञप्ति भक्तपुर जिल्लाको नगरकोट गाविस -७ स्थित श्री कालीदेवी मन्दिर परिसरमा शाही सेनाका जवानबाट गरिएको नरसंहारको हामी घोर भर्त्सना गर्दछौं । यस घटनाले सेनाभित्रको अनुशासनबिहीनता

०६२ मंसिर १८ गते

०६२ मंसिर १८ गते प्रेस विज्ञप्ति नेकपा (माओवादी) ले एकतर्फी युद्धविरामको अवधिलाई एक महिनाका लागि थप गरेकोमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उक्त कार्यलाई सह्राहना गर्दै माओवादी नेतृत्वलाई धन्यवाद समेत

०६२ कार्तिक २९ गते

०६२ कार्तिक २९ गते प्रेस विज्ञप्ति मानवअधिकार शिक्षा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा विगत १० वर्षेखि रेडियो नेपालबाट प्रसारण हुँदै आएको एक चर्चित कार्यक्रम हो। रेडियो नेपालको सन् १९९७

०६२ कार्तिक २५ गते

०६२ कार्तिक २५ गते प्रेस विज्ञप्ति   मानवअधिकार शिक्षा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा विगत १० वर्षेखि रेडियो नेपालबाट प्रसारण  हुँदै आएको एक चर्चित कार्यक्रम हो । नेपालको

०६२ भदौ २३ गते

०६२ भदौ २३ गते प्रेस विज्ञप्ति आज सात राजनैतिक दलले आयोजना गरेको शान्तिपूर्ण विरोध र्‍यालीको स्वतन्त्र अनुगमनका लागि गएका मानव अधिकारकर्मीमाथि न्यूरोडमा प्रहरीले गरेको दुर्व्यवहारको हामी घोर निन्दा तथा भर्त्सना