INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रेस विज्ञप्ति

०७२ असोज ५ गते

०७२ असोज ५ गते प्रेस विज्ञप्ति गङ्गामायाको जीवन रक्षा गर्न उनलाई न्याय देऊ   आफ्ना छोराको हत्यारालाई कारबाहीको माग गर्दै ३ सय ३३ दिनसम्म अनसनरत फुजेल-७,गोरखाका ५६ वर्षीय नन्दप्रसाद अधिकारीको

०७२ भदौ ३० गते

०७२ भदौ ३० गते प्रेस विज्ञप्ति भैरहवा-लुम्बिनी सडक खण्डको बेथरी चोकमा हाटबजार चलिरहेको ठाउँमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भदौ २९ गते बेलुका भएको झडपमा प्रहरीले प्रहार गरेको गोलीबाट दुई

०७२ भदौ २५ गते

०७२ भदौ २५ गते प्रेस विज्ञप्ति अतिवादबाट मुक्त हुन आग्रह   विगत २९ दिनदेखि अशान्त रहेको नेपाली भूभागमा आन्दोलनकारी र सुरक्षा निकायका तर्फबाट भइरहेका ज्यादतीका बारेमा हामीले बारम्बार हाम्रो सरोकार,

०७२ भदौ २४ गते

०७२ भदौ २४ गते प्रेस विज्ञप्ति बाँच्न पाउने अधिकारको सम्मान गर प्रस्तावित राज्यहरूको सीमाङ्कनसम्बन्धी विवादका कारण चलिरहेको आन्दोलनका कारण मधेश तराईका केही जिल्लाको अवस्था तनावपूर्ण भएका छन् । प्रहरीको गोली

०७२ भदौ १६ गते

०७२ भदौ १६ गते प्रेस विज्ञप्ति वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह विगत १९ दिनदेखि तराई-मधेशमा जारी आन्दोलनका क्रममा भएका घटनाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस अवधिमा वीरगञ्जको

०७२ भदौ १० गते

मिति-०७२ भदौ १० गते   टीकापुर घटनाको अनुगमनका लागि मानवअधिकारकर्मीको टोली घटनास्थलतर्फ   गत भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनाको तथ्य सङ्कलन गर्न इन्सेकको नेतृत्वमा एक टोली भदौ १० गते

२०७२ भदौ ८ गते

मिति: २०७२ भदौ ८ प्रेस विज्ञप्ति कैलाली जिल्लाको टीकापुरमा भदौ ७ गते थरुहट आन्दोलनकारीको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को गम्भीर ध्यानाकर्षण भएको छ ।

२०७२ भदौ ४ गते

२०७२ भदौ ४ गते प्रेस वक्तव्य वेदान्तचार्य ९२ वर्षीय  डा. स्वामी प्रपन्नाचार्यको आज बिहान निधन भएको छ । पूर्वीय दर्शनका अध्येता प्रपन्नाचार्यप्रति हामी सादर श्रञ्द्धाजली व्यक्त गर्दै उहाँका आफन्तजन,अनुयायी एवम्

२०७२ भदौ २ गते

२०७२ भदौ २ गते प्रेस विज्ञप्ति जनताको मानवअधिकारको सम्मान गर ! संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको आमहड्तालका क्रममा भदौ १ गते सप्तरीको भारदह चोकमा प्रहरी र प्ररदर्शनकारीबीच झडप हुँदा

२०७२ साउन २० गते

२०७२ साउन २० गते शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हक प्रत्याभूत गर नयाँ संविधानको प्रारम्भिक मस्यौदामा दलितका अधिकार कटौती गरिएको भन्दै त्यसलाई सच्याउन दबाब दिने उद्देश्यले काठमाडौँको बिजुलीबजारमा विरोध प्रदर्शनमा गरिरहेका

२०७२ साउन १४ गते

२०७२ साउन १४ गते प्रेस वक्तव्य प्रकाश मानवअधिकार पुरस्कार-२०७१ का लागि सप्तरीका बैद्यनाथ झाको चयन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले “२१ औँ प्रकाश मानवअधिकार पुरस्कार”बाट सप्तरीका बैद्यनाथ झालाई सम्मान गर्ने

२०७२ जेठ ५ गते

मितिः २०७२ जेठ ५ गते प्रेस वक्तव्य प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इन्सेकद्वारा सहयोग इन्सेकले प्रधानमन्त्री सुशील कोइरालामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५ हजार ५ सय ६२

२०७२ वैशाख २७ गते

विनाशकारी भूकम्पको १६ दिन दिगो व्यवस्थापनमा ध्यान जानुपर्ने विक्रम सम्वत् १९९० पछि नेपालमा ०७२ वैशाख १२ गते शनिबार गएको सबैभन्दा ठूलो भूकम्पबाट आठ हजारभन्दा बढीको मृत्यु भएको छ भने त्यसको

२०७२ वैशाख ३ गते

मिति- २०७२ वैशाख ३ गते हार्दिक श्रद्धाञ्जली        पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा वैशाख २ गते असामयिक निधन भएको खबरले हामीलाई दु:खी तुल्याएको छ । दिवङ्गत थापाप्रति हार्दिक

२०७१ माघ ५ गते

२०७१ माघ ५ गते प्रेस विज्ञप्ति पाँचजना नेपालीको जीवन रक्षाका लागि पहल गर्न माग हिजो माघ ४ गते इन्डोनेसियाली सरकारले पाँचजना विदेशीसहित छ जनालाई मृत्युदण्ड कार्यान्वयन गरिएको घटनाप्रति हाम्रो गम्भीर

२०७१ मङ्सिर ५ गते

२०७१ मङ्सिर ५ गते सर्न्दर्भः विस्तृत शान्ति सम्झौताका आठ वर्ष प्रेस विज्ञप्ति   दश वर्षलामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबीच शान्ति सम्झौता

२०७१ मङ्सिर ४ गते

सर्न्दर्भः अन्तर्राष्ट्रिय बालअधिकार दिवस २०७१ मङ्सिर ४ गते प्रेस  विज्ञप्ति संयुक्त राष्ट्रसङ्घले बालअधिकारसम्बन्धी महासन्धि, १९८९ पारित गरेको आज २५ वर्षभएको छ । नेपालले उक्त महासन्धि २०४७ भदौ २९ गते अनुमोदन

२०७१ असोज २७ गते

२०७१ असोज २७ गते न्यायिक समिति गठन गर्न माग प्रेस विज्ञप्ति बारा जिल्लाको सिम्रौनगढमा असोज २५ गते प्रहरीको गोली प्रहारबाट हरिहरपुर गाविस-७ का जयनारायण पटेलको मृत्यु भएको घटनाप्रति हाम्रो गम्भीर

२०७१ असोज ७ गते

मिति- २०७१ असोज ७ गते     प्रेस विज्ञप्ति न्याय मरेको देश आफ्ना छोराको हत्यारालाई कारबाहीको माग गर्दै ३ सय ३३ दिनदेखि अनसनरत फुजेल-७, गोरखाका ५६ वर्षीय नन्दप्रसाद अधिकारीको २०७१

०६३ असोज ३० गते

०६३ असोज ३० गते प्रेस विज्ञप्ति मजदुरहरुमाथि गरिएको सांघातिक आक्रमणको भर्त्सना नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वतन्त्र यातायात मजदुर संघका सदस्यहरुमाथि आज राजधानीको केन्द्र नयाँसडकस्थित नेपाल वायुसेवा निगमको