INSEC Online

📅 २०८३ जेष्ठ २१

०६३ साउन ९ गते

०६३ साउन ९ गते

प्रेस विज्ञप्ति

अन्तर्राष्ट्रिय स्तरको फौजदारी अपराधहरू नरसंहार, मानवता विरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधका अपराधीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सजाय गर्न स्थापित अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिद्वारा पारित गरिएको निर्देशनात्मक संकल्प प्रस्तावको हामी हार्दिक स्वागत गर्दछौं ।

पारित संकल्प प्रस्तावबमोजिम आवश्यक प्रक्रिया यथाशिग्र अगाडि बढाई रोम विधान तत्काल अनुमोदन गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।

Kundan_sign

कुन्दन अर्याल
महासचिव

अन्य

भिडियो