२०७४ जेठ १ गते
मिति–२०७४ जेठ १ गते मतगणना स्थलको सङ्ख्या थप्न अनुरोध अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पर्यवेक्षण टोलीले जेठ १ गते काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका साथै विभिन्न नगरपालिकाको
मिति–२०७४ जेठ १ गते मतगणना स्थलको सङ्ख्या थप्न अनुरोध अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पर्यवेक्षण टोलीले जेठ १ गते काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका साथै विभिन्न नगरपालिकाको
२०७३ चैत ७ गते प्रेस विज्ञप्ति मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल, दोलखाको कार्यालयमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका कार्यकर्ताले २०७३ चैत ६ गते तालाबन्दी गरेको घटनाप्रति हाम्रो
०७३ मङ्सिर २६ गते महिला माथि हुने हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी संयन्त्र विकास गर “महिला हिंसा दिवसको अवसरमा घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित
२०७३ मङ्सिर २३ गते आमरण अनसनरत तिवारीको जीवन रक्षा गर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गर्नुपर्ने माग गर्दै १६ दिनदेखि अस्पताल परिसरमै आमरण अनसनरत नेपाल
२०७३ कात्तिक २२ गते हार्दिक श्रद्धाञ्जलि कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानव अधिकार र सामाजिक न्यायका अभियन्ता तथा इन्सेक सदस्य ६९ वर्षीय दुखुवा थारुको ०७३ कात्तिक १३ गते असामयिक निधन
२०७३ असोज ६ गते गङ्गामायालाई न्याय देऊ न्यायको माग गर्दै अनसन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दिवङ्गत भएको आज असोज ६ गते दुई वर्षपूरा भएको छ । अधिकारी दम्पती
०७३ असोज ४ गते दोषीको पहिचान गरी कारबाही गर आज बिहान काठमाडौँ र ललितपुरका केही विद्यालयमा गराइएका बम विष्फोटन तथा विस्फोटक पदार्थ राख्ने घटनाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
२०७३ साउन १३ गते प्रेस वक्तव्य प्रकाश मानवअधिकार पुरस्कार-२०७२ नेपालगञ्जका मौलाना अब्दुल जब्बर साफीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले “२२ औँ प्रकाश मानवअधिकार पुरस्कार”बाट नेपालगञ्जका मौलाना अब्दुल जब्बर साफीलाई सम्मान गर्ने
२०७३ साउन ६ गते डा. केसीको जीवन रक्षा गर वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी नेपालको स्वास्थ्य सेवा र शिक्षामा भइरहेको बेथिति रोकी सुधारको प्रक्रिया अविलम्ब थालनी गर्नुपर्ने माग राखी आमरण अनसन बस्नु
मितिः २०७३ असार २० गते प्रेस विज्ञप्ति गएको शुक्रबार (असार १७ गते) ललितपुरको गोदावरी नगरपालिकाको टौखेलमा रहेको पुष्पाञ्जली बोर्डिङ स्कूलसँगैको पर्खाल लडेर सो विद्यालयमा अध्ययनरत कृपा राई र अञ्जना पुनमगरको
२०७३ असार २० गते प्रेस विज्ञप्ति गएको शुक्रबार (असार १७ गते) ललितपुरको गोदावरी नगरपालिकाको टौखेलमा रहेको पुष्पाञ्जली बोर्डिङ स्कूलसँगैको पर्खाल लडेर सो विद्यालयमा अध्ययनरत कृपा राई र अञ्जना पुनमगरको मृत्यु र २०
२०७३ जेठ २९ गते प्रेस विज्ञप्ति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को बीसौँ साधारणसभा जेठ २९ गते ललितपुरमा सम्पन्न भएको छ । साधारणसभाले आगामी तीन वर्षका लागि सुबोधराज प्याकुरेलको अध्यक्षतामा
२०७३ वैशाख २७ गते दण्डहीनता स्वीकार्य छैन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच ०७३ वैशाख २३ गते भएको नौ बुँदे सम्झौताका केही बुँदाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ती
२०७३ वैशाख ६ गते हार्दिक बधाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिका सदस्य तथा अधिवक्ता हरि फुयाल नेपाल सरकारको महान्यायाधीवक्ता पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना
मिति- २०७२ माघ ८ गते प्रेस विज्ञप्ति प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीच माघ ७ गते मोरङको रङ्गेलीमा भएको झडपमा प्रहरीले प्रहार गरेको गोली लागेर रंगेली नपा- ३ की ६२ वर्षीया द्रौपती
०७२ पुस ६ गते जनताको जिउधनको सुरक्षा गर रौतहटको सदरमुकाम गौरमा प्रहरी र प्रदर्शनकारीबीच पुस ५ गते दिउँसो झडप हुँदा प्रहरीको गोली लागी तेजापाकड गाविस-१ घर भई हाल जुद्ध उच्च
०७२ मङ्सिर १८ गते प्रेस विज्ञप्ति मधेसी मोर्चाका कार्यकर्ताले मङ्सिर १७ गते सर्लाहीको जुटपानीमा राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड गरी जलाउनुका साथै गाडीमा रहेका आयोगका कर्मचारीलाई दुर्व्यवहारसमेत गरेको घटनाको हामी
२०७२ मङ्सिर ७ गते प्रेस विज्ञप्ति सप्तरीको भारदह र रुपनीमा राजमार्ग अवरोध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच मङ्सिर ५ गते मध्यराति झडप हुँदा प्रहरीको गोली लागेर मङ्सिर ५
मिति–०७२ मङ्सिर ४ गते सन्दर्भः विस्तृत शान्ति सम्झौताका नौ वर्ष प्रेस विज्ञप्ति दश वर्ष लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबीच शान्ति सम्झौता
०७२ कात्तिक ११ गते हार्दिक श्रद्धाञ्जली संवैधानिक कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता गणेशराज शर्माको ७९ वर्षको उमेरमा कात्तिक १० गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । दिवङ्गत आत्माको