INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार  प्रयास गरेको आरोपमा प्रहरीले  महाराजगञ्ज नपा– ५ का २६ वर्षीय रबिन्द्र केवटलाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले वैशाख २१ गते बलात्कार  प्रयास गरेको भन्दै पीडित पक्षले  वैशाख २२ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर प्रताप पौडेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २२ गते  शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो