लामो लकडाउका कारण आर्थिक अवस्थाले मानसिक स्वास्थ्यमा पारेको प्रभावका कारण आत्महत्याको घटनामा बृद्धि
लामो लकडाउनको कारणले मानिसहरूमा आर्थिक अवस्थाले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव परेकाले सिन्धुपाल्चोक जिल्लामा आत्महत्याको घटनामा बढोत्तरी भएको जिल्ला प्रहरी कार्यालयका एसपी प्रज्वल महर्जनले इन्सेक जिल्ला प्रतिनिधि संगको भेटमा बताउनु भयो





