INSEC Online

📅 २०८३ असार १४

समाचार

मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि सरोकारवाला एकजुट हुनु पर्नेमा जोड

मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि सरकार र सरोकारवाला एकजुट भएर लाग्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले साउन ९ गते आयोजना गरेको लकडाउनका

खोलाको पानी खान बाध्य भएको स्थानीयहरूको गुनासो

अविरल वर्षाका कारण गएको पहिरोका कारण खानेपानीका मुहान र पाईपहरू बगाएपछि बिगत एक हप्तादेखि खोलाको पानी खान बाध्य भएको बडिमालिका नगरपालिका वडा नम्बर १, २ र ३ का स्थानीयहरूले गुनासो

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

ओखलढुङ्गा घर भई काठमाडौँको सितापाइला बस्दै आएकी २२ वर्षीया पवित्रा कार्कीलाई साउन ८ गते साँझ एसिड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । घरबाट दही किन्न पसल

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाश गाउँपालिकाबाट प्रहरीले साउन ८ गते १६ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । बलात्कारका कारण बालिका बिरामी भएपछि घटना सार्वजनिक भएको कैलाश गाउँपालिका–८ का

सेनाको कुपटपिटबाट घाइते भएका चेपाङको मृत्यु

सेनाको कुटपिटबाट घाइते भएका राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङको साउन ७ गते मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले साउन १ गते राजकुमार सहित

समयमा अस्पतालले भर्ना नलिदाँ उपचारबाट वञ्चित, बिरामीको मृत्यु

कोरोना भाइरसको सङ्क्रमण भए, नभएको पुष्टि माग गर्दै अस्पतालले बिरामी भर्ना नगर्दा उपचार अभावमा उदयपुर कटारी नगरपालिका – ५ का २३ वर्षीय पदमबहादुर राईको साउन ९ गते मृत्यु भएको छ

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ९ गते)

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ३ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ९ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १२ हजार ९ सय ४७ जना

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बागचौर नपा–२ का ३६ वर्षीय रामचन्द्र केसी विरूद्ध साउन ८ गते इलाका प्रहरी कार्यालय थारमारेमा पीडित पक्षले उजुरी दर्ता गराएका छन् । बागचौरस्थित

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ८ गते)

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ८ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १२ हजार ८ सय ४० जना

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा साउन ७ गते राति अज्ञात पक्षद्वारा आगजनी गरिएको छ । अज्ञात पक्षद्वारा गरिएको आगजनीबाट कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी, टेबुल र कागज–पत्रहरु

नगरप्रमुखमाथि दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझालाई साउन ७ गते सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले सोही नगरपालिका–५ का ४० वर्षीय दानबहादुर पाललाई गिरफ्तार गरेको छ । तुफानडाडा चौकदेखि अस्पतालसम्मको सडक

खानेपानी अभाव हुँदा स्थानीय समस्यामा

जिल्ला सदरमुकाम चैनपुरमा खानेपानीको अभाव हुँदा यस क्षेत्रका झण्डै २ हजार स्थानीयहरु समस्यामा परेका छन् । एक हप्तादेखि खानेपानी अभाव हुँदा आफूहरु सेती नदीको पानी पीउन बाध्य भएको स्थानीय रुमला

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

बालिकालाई आफ्नै कोठामा लगेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त थिमीले रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–९ का राजेश भनिने सुरेश भण्डारीलाई ०७७ साउन ६ गते गिरफ्तार गरेको छ । आरोपित भण्डारीले

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ८ गते)

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ८ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १२ हजार ८ सय ४० जना

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ७ गते)

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ७ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १२ हजार ६ सय ८४ जना अस्पतालबाट डिस्चार्ज

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले शिवराज नपा –३ का १९ वर्षीय प्रदीप भट्टराईलाई साउन ६ गते गिरफ्तार गरेको छ । पीडितलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका–९ वगई निवासी २८ वर्षीय मनोज केसीलाई साउन ६ गते उनकै घरबाट गिरफ्तार गरेको छ । साउन ४ गते

द्वन्द्व पीडित बृद्धालाई घर हस्तान्तरण

हेटौँडा उपमहानगरपालिकाले द्वन्द्व पीडित ७० वर्षीया सुभद्रामाया दर्नाललाई घर निर्माण गरिदिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौँडा उपमहानगरपालिका—९ शान्तिनगरस्थित सुकुम्बासी टोलमा निर्माण गरेको नवनिर्मित घर ०७७ साउन ६ गते

वडासदस्यले जातीय विभेद गरेको आरोपमा उजुरी

भरतपुर महानगरपालिका–१७ का वडासदस्य राजकुमार तामाङले जातीय विभेद हुने गरी गाली गलौज गर्नुका साथै कुटपिटसमेत गरेको आरोपमा सोही ठाउँका ४२ वर्षीय धनबहादुर नेपालीले जिल्ला प्रहरी कार्यालयमा साउन ७ गते उजुरी

रामेछापमा लकडाउनको अवधिमा पाँचवटा बलात्कारका घटना

रामेछापमा लकडाउनको अवधिमा बलात्कारका पाँचवटा घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार यी मध्ये दुईवट घटना जेठ र तीनवटा घटना असार महिनामा भएका हुन् । जिल्ला प्रहरी कार्यालय