INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

७६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोल्हवी नपा–८ का ३९ वर्षीय दलबहादुर लामालाई फागुन २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको डिएसपी गौतम मिश्रले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २ गते कलैया अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो