INSEC Online

📅 २०८३ असार १६

समाचार

न्यायाधीश नहुँदा न्याय सम्पादनमा समस्या

जिल्ला अदालत म्याग्दीमा लामो समयदेखि न्यायाधीश नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । म्याग्दीमा भएको एउटा अदालत र त्यसमा एक जना मात्र दरवन्दी रहेको न्यायाधीश सरूवा भएर गएपछि न्याय सम्पादनको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २२ गते)

 चैत २२ गते १ सय ७६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई लहान नपा–२१ का २५ वर्षीय कमलेश साहले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले दिएको उजुरी इलाका प्रहरी कार्यालय लहानले चैत २१ गते दर्ता गरेको छ । पीडित

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई गिरफ्तार गरेको छ । ४२ दिनको आफ्नै शिशुलाई

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २१ गते)

चैत २१ गते १ सय २८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २० गते)

चैत २० गते १ सय ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

कोभिड–१९ को सङ्क्रमितको सङ्ख्यासँगै चुनौति बढ्दो

कर्णाली प्रदेश समाजिक मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार ०७७ चैत १९ गतेसम्म प्रदेशमा ७ हजार ५ सय ८६ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । जसमध्ये २ हजार ६० महिला र

नक्कली बिरूवा वितरण गरेको भन्दै कृषकद्वारा क्षतिपूर्ति माग

कनकासुन्दरी गाउँपालिकाले नक्कली ओखरको बिरूवा वितरण गरेको भन्दै कृषकले क्षतिपूर्तिको माग गरेका छन् । जुम्लामै ग्राफ्टिङ गरेर उत्पादन गरेको दाँते ओखरको बिरूवा वितरण गर्नुपर्नेमा गाउँपालिकाले टेन्डर मार्फत खरिद गरेको तर

कोभिड–१९ : गण्डकी प्रदेशमा सङ्क्रमण बढदै, सचेत रहन आवश्यक

नागरिकहरूले कोभिड–१९ फैलिएको बेला अपनाएको स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेकोले कम भएको सङ्क्रमण फेरी बढ्न थालेको छ । हाल प्रदेशमा कोभिड–१९ को जोखिम कम भयो भनेर स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाइ

शुद्ध खानेपानीबाट वन्चित रहेको स्थानीयको गुनासो

नेपालको संबिधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ भनि स्पष्ट व्यवस्था गरिएको भएपनि बोगटान फुडशिल  गाउँपालिका–६ गगुडाका १ सय २०

कोभिड–१९: परीक्षण गरिएकामध्ये १२ प्रतिशतलाई सङ्क्रमण, स्वास्थ्य अनुशासन पालना गर्न जनस्वास्थ्यविद्को जोड

गत मङ्सिर महिनायता कम हुँदै आएको कोभिड–१९ को सङ्क्रमण दरमा गत दुईहप्तादेखि वृद्घि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने प्रतिवेदनमा उल्लेख छ  । भारतमा कोभिड सङ्क्रमणको दोस्रो

कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह

बागमती प्रदेशमा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईँले आग्रह गर्नु भएको छ । यसैबीच,

कोभिड–१९ः भारतसँगको खुला नाकाका कारण लुम्बिनी प्रदेशमा जोखिम घटेन

भारतसँग जोडिएका खुला नाकाका कारण लुम्बिनी प्रदेशमा कोभिड–१९ सङ्क्रमणको जोखिम घटेको छैन । प्रदेशका बाँके, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, दाङ र कपिलवस्तु जिल्लाहरू भारतसँग जोडिएका छन् । समाजिक विकास मन्त्रालय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–४ का २३ वर्षीय सद्दाम हुसेनलाई चैत १७ गते घरबाट  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर चैत ७ गते

औषधि अभावका कारण सेवाग्राही समस्यामा

जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा सिटामोल लगायत नेपाल सरकारले निशुल्क दिने भनेका औषधि नपाउदा आफूहरुले सास्ती झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् । १० ओटा स्थानीय तह रहेको बैतडी जिल्लाका

कोभिड–१९ प्रदेश १ सरकारद्वारा बन्द गरिएका कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी

भारतबाट कोभिड–१९ सङ्क्रमितहरू झापाको काड्डभिट्टा नाका भएर नेपाल भित्र्न सक्ने भन्दै प्रदेश १ सरकारले उच्च स्वास्थ्य सर्तकतासहित बन्द गरिएका कोभिड–१९ अस्पताल र कोभिड जिल्ला अस्पतालहरू पुन सञ्चालनमा ल्याउने निर्णय गरेको

कोभिड–१९ः सुदूरपश्चिम प्रदेशमा घटेन जोखिम, सचेतनाको खाँचो

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को जोखिम कायमै रहेको छ । कोभिड महामारीको सुरुका दिनमा यसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहहरुले बिभिन्न उपायहरु अवलम्बन गरेको भएतापनि पछिल्ला दिनहरुमा

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १८ वर्षीय बालकलाई जिल्ला आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत १९ गतेको इजलासले

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ काठेखोला गाउँपालिका–१ का ८० वर्षीय प्रेमबहादुर खत्रीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७७ चैत १२ गते बलात्कार गरेको भन्दै

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १९ गते)

चैत १९ गते १ सय ५२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत