INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका २५ वर्षीय धनबहादुर लोहारविरुद्ध जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले जेठ १४ र १५ गते बलात्कार गरेको पीडितका परिवारले दिएको उजुरीमा उल्लेख गरेको डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो ।

पीडित बालिकाको जेठ १९ गते नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो