घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी
घरेलु हिंसा घटनाका पीडित गुर्भाकोट नपा–१४ की ३४ वर्षीया मिना कुमारी सार्कीले साउन २५ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय, छिन्चुमा उजुरी दिनु भएको छ । ३६ वर्षीय पति भिमराज
घरेलु हिंसा घटनाका पीडित गुर्भाकोट नपा–१४ की ३४ वर्षीया मिना कुमारी सार्कीले साउन २५ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय, छिन्चुमा उजुरी दिनु भएको छ । ३६ वर्षीय पति भिमराज
बलात्कार घटनाका फरार आरोपित बाँके जिल्ला खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खाँलाई प्रहरीले १४ दिनपछि साउन २३ गते प्रहरीले गिरफ्तार गरेको छ । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा
२४ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी टोलीले सबैला नगरपालिका–९ कुसमाहा बस्ने ५५ वर्षीय रामनारायण साह र ३५ वर्षीय नुर मोहम्मदलाई साउन २४ गते गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिदनगर नगरपालिका–३ का २२ वर्षीय आकाश मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय यदुकोहामा पीडितले दिएको उजुरी साउन २३ गते दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपित
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६
वीरेन्द्रनगर नगरपालिका–२ की घरेलु हिंसा पीडित २६ वर्षीया तुलसी गिरी (पुरी) लाई कानुनी प्रकृयामा लैजान ०७९ साउन २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग
निर्वाचन आयोगले ०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनको लागि आन्तरिक कार्यतालिका स्वीकृत गरेको छ । आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलका अनुसार समानुपातिकतर्फको बन्दसूची पेस
सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक नाम र थर भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । साउन २३ गते गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि
साउन २३ गते ४ सय ९८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
वर्षातको समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामिण सडक झण्डै एक वर्षदेखि अवरुद्ध हुँदै आएपछि यस क्षेत्रका स्थानीयलाई स्वास्थ्य लगायत अन्य सेवा लिन समस्या भएको छ । खप्तडछान्ना गाउँपालिकाको गोरखालीदेखि जयपृथ्वी
खार्पुनाथ गाउँपालिका–१ र ४ को वडा कार्यालयबाट सिफारिस नआएपछि मालिका मावि र मान्धारा माविको मतदान केन्द्र छुट्याउने जिल्लाको निर्णय कार्यान्वयनमा समस्या आएको छ । निर्वाचन आयोगको मतदान स्थल तथा मतदान
ढोरपाटन नगरपालिका–९ सुपुर्दुका विशाल घर्ती १७ वर्ष भएको बताउनु हुन्छ । ढोरपाटन नगरपालिका–९ का तुलबहादुर बिकको उजुरीले ०७८ कात्तिक ५ गते गिरफ्ताीमा पर्नु भएका घर्ती तत्कालीन समयमा १६ वर्षको मात्रै
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा–३ हुरीमहरीमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन भत्किँदा चार जना विद्यार्थी घाइते हुनुका साथै पठनपाठन प्रभावित भएको छ । कक्षा सञ्चालन भइरहेको समयमा साउन २२
तिला गाउँपालिकाका ३० वटा विद्यालयका विद्यार्थीले दिवा खाजा र सेनेटरी प्याड नपाएको गुनासो गरेका छन् । गत आर्थिक वर्ष ०७८÷०७९ को तेस्रो चौमासिकको दिवा खाजा र सेनेटरी प्याड नपाएको बालबालिकाले
जातीय विभेद कायमै रहेका कारण आफूहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुने गरेको दिपायल सिलगढी नगरपालीका–५ धामीगाँउका दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ । दिपायल सिलगढी नगरपालिका–५ धामीगाउँकी जोगेनी
मुगुम कार्मारोङ गाँउपालिकाको डोल्पु र मुगुम स्वास्थ्य चौकीमा डेढ महिनादेखि डिकोल्ड, सिटामोल र बालबालिकाले प्रयोग गर्ने झोल (सिरप) लगायतका औषधि अभाव हुँदा त्यस क्षेत्रका सेवाग्राही मर्कामा परेका छन । मुगुम