४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले छथर गाँउपालिका-१ का २२ वर्षीय निमा शेर्पाविरूद्ध मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले ०८० मङ्सिर ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १० गते गरिएको छ ।