INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

बरहथवा नगरपालिका–८ की ४४ वर्षीया सरिका दिवानीलाई सोही ठाउँका ३७ वर्षीय अक्लु भनिने अनिकेश यादवले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा ०८१ वैशाख

विवाहअघि थप दाइजो माग, एक जना गिरफ्तार

चक्रघटा गाउँपालिका–८ औरही की २० वर्षीया काजलकुमारी साहले आफूसँग विवाह निश्चित भएका मलंगवा नगरपालिका-२ का २० वर्षीय सुवोधकुमार साह विरूद्ध थप दाइजो माग गरेको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ

प्रहरीले औषधिसहित गिरफ्तार गरेका व्यक्तिलाई औषधि फिर्ता नदिएको गुनासो

अपांगता भएका नागरिकलाई प्रहरीले औषधिसहित गिरफ्तार गरी औषधी  फिर्ता नदिएको पीडितले गुनासो गर्नु भएको छ । प्रहरीले धुनीबेसी नगरपालिका–५ पुरानो धार्केका ५५ वर्षीय शिवराज श्रेष्ठलाई प्रहरीले गिरफ्तार पछि रिहा गर्दा 

अभिभावकसँगै कमाउन जान्छन् विद्यालय पढ्ने उमेरका बालबालिका

सुनछहरी गाउँपालिकाकाका अधिकांश दुर्गम बस्तिका विद्यालय पढ्ने उमेरका बालबालिका अभिभावकसँगै रोजगारीको निम्ति जिल्ला बाहिर कमाउन जाने गरेका छन् । पछिल्लो समय याहाँका स्थानीयहरूको रोजगारको निम्ति मनाङ र मुस्ताङ नजिकको प्रमुख

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरले चौतारा सागाचोकगढी नपा–२ बतासेका ३२ वर्षीय बिकु थापालाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ४ गते पीडितकै घरमा बलात्कार

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१८ वर्षीया बलात्कार पीडित युवतीको परिवारलाई इन्सेकले ०८१ वैशाख ९ गते आर्थिक सहयोग गरेको छ । पीडित युवतीले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएको कारण खान,बस्नकोको लागि समेत समस्या भएको

हत्या घटनाका आरोपित गिरफ्तार

सभापोखरी गाउँपालिका-३ एथुम्बुका अपाङ्गता भएका ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा प्रहरीले  ३८ वर्षीय भाई प्रविन राईलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा अपाङ्गता भएका दाजुलाई ०८१ वैशाख

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

खडक नगरपालिका–८ खोजपुर खेस्राहाका ५५ वर्षीया मैरुन कुजरनीलाई “कथित बोक्सी” भन्दै अमानवीय व्यवहार गरेको आरोपमा सोही वडाका ६५ वर्षीय हनिफ मियाँ ०८१ वैशाख ९ गते गिरफ्तार भएका छन् । पीडितलाई

महिला: सङ्ख्या बढी, पहुँच कम राज्य चुके, महिला छुटे लक्ष्य प्राप्तिमा सकस हुने

व्यक्तिगत घटना दर्ताको महत्व र आवश्यकता बारे सचेतनामूलक कार्यक्रमहरू गर्दै देशभरी ०८१ वैशाख ७ गते व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम सम्पन्न भएको छ । नेपालभरि वैशाख ७ गतेसम्म ६२ लाख

बलात्कार घटना आराेपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–४ मुग्राँका २१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले वैशाख ९ गते गिरफ्तार गरेको छ । गाउँकै जंगलमा वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित

इन्सेकको पहलमा कारागारमा टिभी सहयोग

इन्सेकको पहलमा नेपाल निजामती कर्मचारी सङ्गठनले गुल्मी कारागारका कैदीबन्दीहरूलाई टिभी सहयोग गरेको छ । ३४ औँ स्थापना दिवसको अवसरमा सङ्गठनले वैशाख ७ गते जिल्ला कारागार गुल्मीका कैदीबन्दीहरूलाई ४२ इन्चको एलसिडी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रम्भा गाउँपालिका-२ का ४८ वर्षीय अमर बहादुर सारुलाई प्रहरीले ०८१ वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० कात्तिक १३ गते

स्थायी डम्पिङ साइट नहुँदा फैलियो दुर्गन्ध : स्थानीयबासीलाई सास्ती

आर्थिक वर्ष ०७१/७२ सालदेखि चन्दननाथ गाविस नगरपालिका भएको थियो । चन्दननाथ नगरपालिकामा भएको करिब एक दशक पुग्यो । त्यतिबेला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल हुनु हुन्थ्यो । त्यो बेलादेखि

कुटपिट गरी हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

प्रतापपुर गाउँपालिका-३, सोमनी निवासी सौतेनी भाउजु ३४ वर्षीया शिला कोइरीलाई कोदालोको धारिलो भागले टाउकोमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय मनिराम कोइरीलाई प्रहरीले ०८१ वैशाख ९

रायडिहीवासी खोलाको दुषित पानी पिउँन बाध्य

कमलामाई नगरपालिका–४ रायडिहीका ३५ घर परिवार खोलाको दुषित पानी पिउँन बाध्य छन् । गाउँमा वर्षौदेखि खाने पानीको अभाव हुँदा स्थानीयहरू खोलाको पानी पिउँन बाध्य भएको कमलामाई नगरपालिका—४ का गंगाबहादुर बिशंकेले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका–८ का २३ वर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले ०८१ वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ चैत २८ गते बलात्कार गरेको

भरतपुर अस्पतालमा रेबिजविरूद्धको खोप अभावः खरिद गर्न स्थानीय बाध्य

भरतपुर अस्पतालमा रेबिजविरूद्धको खोप अभाव भएका कारण औषधि पसलबाट खोप खरिद गरेर लगाउन स्थानीयवासी बाध्य छन् । चितवनको भरतपुर अस्पतालमा रेबिजविरूद्धको खोप २२ जिल्लाका बिरामीहरूले अस्पतालमा । सरकारी अस्पतालमा खोप

सुस्मिता हत्याकाण्डको न्यायको माग गर्दै कपिलवस्तुमा र्‍याली प्रदर्शन (फोटो फिचर)

कपिलवस्तुबाट विवाह भएर हेटौँडा पुग्नुभएकी बाणगङ्गा नगरपालिका-८, बोडगाउँकी २६ वर्षीया सुस्मिता केसीको हेटौँडामा भएको हत्याकाण्डको न्यायको माग गर्दै कपिलवस्तुमा इन्सेक लगाएत विभिन्न सङ्घसंस्थाहरूले ०८१ वैशाख ८ गते र्‍याली प्रदर्शन गरेको छ

हरुवा चरुवाको यकिन तत्याङ्क सङ्कलन गरी समस्या समाधान गरिनुपर्ने

हरुवा चरुवाको यकिन तत्याङ्क सङकलन गरी उहाँहरुको हक अधिकार सुनिश्चित गरिनु पर्नेमा एक कार्यक्रमका सहभागी वक्ताहरूले जोड दिएका छन् । जनकपुरधाममा ०८१ वैशाख ७ गते सुरु भएको राष्ट्रिय हरुवा चरुवा

बालिका बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–२ का २४ वर्षीय यज्ञराज बुढाविरुद्ध ०८१ वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । सिमकोट गाउँपालिका–५ स्थित