पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएनन्
जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण धनकुटा नपा-७ चुलिवनस्थित त्रिवेणी उच्चमाविमा अध्ययनरत कक्षा-९ का विद्यार्थीहरूले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पुरै पाठ्यपुस्तक पाउन सकेका छैनन् । सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पहिलो





