INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार

बलात्कार गरेको ठहर गर्दै १६ वर्षकैदको सजाय

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सुलुबुङ् गाविस-२ का २२ वर्षीय सुरेन भन्ने सुरेन्द्र राईलाई जिल्ला अदालतले १६ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश

औषधिको अभावका सम्बन्धमा मानव अधिकार आयोगको चासो

बाँके जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भएको औषधि अभाव सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले चासो देखाएको छ । आयोगका नेपालगञ्जस्थित कार्यालय प्रमुख मुरारीप्रसाद खरेलले भदौ ७ गते जिल्ला

बहुविवाह घटनाका आरोपित गिरफ्तार 

पोखरा उमनपा-२६ की ३६ वर्षीया कुमारी गुरुङले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा प्रहरीले पीडितका ३५ वर्षीय पति श्यामकुमार गुरुङ र विमला गुरुङलाई भदौ १२ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धरान उमनपा-१५ का ३६ वर्षीय धनबहादुर दमाईलाई भदौ १० गते इलाका प्रहरी कार्यालय धरानले गिरफ्तार गरेको छ । एक महिनाकी सुत्केरीसमेत रहेकी पीडित

क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार इलाममा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सरसफाई, खानेपानी तथा स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । १ सय जना पुरुष र २५ जना महिला गरी १

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नआउँदा सेवाग्राही मारमा

जिल्लाको पूर्वी श्यामशिला गाविसमा रहेको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नबस्दा यस क्षेत्रका सर्वसाधारण मारमा परेका छन् । ६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा दुई जनाको दरबन्दी खाली रहेको भएपनि कार्यालय सहयोगीको भरमा

स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

पश्चिम रोल्पाको राँक स्वास्थ्यचौकीमा दुई हप्तादेखि औषधि अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । उक्त स्वास्थ्यचौकीमा सिटामोल र ब्रुफिन ट्याबलेट बाहेक अन्य औषधि नपाइएको स्थानीय दुर्गेश ओलीले बताए । भाइरल

माओवादी कार्यकर्ताले सुराकीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी

धनकुटाको कुरूलेतेनुपा घर भइ इटहरी उमनपा-५ बस्दै आएका २८ वर्षीय पत्रकार जीवन फुयाललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले सुराकीको आरोप लगाउँदै भदौ १० गते राति कुटपिट गरेको भन्दै

भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा

भूकम्पले घर भत्किए पनि लाभग्राहीको सूचीमा नाम नपरेपछि गुनासो फारम भरेका ओखलढुङ्गाका भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा थन्किएका छन् । गुनासो व्यवस्थापन समितिले चासो नदिएपछि पीडितका गुनासा सचिवका

न्याय पाउने कुरामा द्वन्द्वपीडित सशङ्कित

सशस्त्र द्वन्द्वको विद्रोही पक्ष नै सरकार प्रमुख बनेपछि न्याय पाउने कुरामा कपिलवस्तुका द्वन्द्वपीडितले आशङ्का व्यक्त गरेका छन् । न्यायका लागि द्वन्द्वपीडित समाज कपिलवस्तुले तौलिहवामा भदौ १० गते आयोजना गरेको एक

अनुगमन नहुँदा अवैध औषधिहरूको विक्री हुने गरेको आरोप

सुदूरपश्चिमका सबै नौ ओटै जिल्लामा खुलेका औषधि पसलहरूको अनुगमन नगरिएका कारण गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सुदूरपश्चिमभर अवैध औषधि विक्री वितरण गरेको अधिकारकर्मीहरूले आरोप लगाएका छन् । मानव स्वास्थ्यका लागि

जन्म दर्ता नहुँदा इलाम कारगारमा आश्रति बालबालिकालाई पढाउन समस्या

विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका आमाहरूसँग आश्रति इलाम जिल्ला कारागारमा रहेका बालबालिकाको जन्म दर्ता नहुँदा उनीहरूलाई पढाउन समस्या भएको कारागार प्रशासनले जनाएको छ । आमाको नागरिकता नभएकाले र केहीको आमा

डिएसपीको नेमप्लेट लेखेको ज्याला माग्दा सईद्वारा कुटपिट गरेको आरोप

इटहरी उमनपा-१६ का ३४ वर्षीय मनोज पञ्जियारलाई इलाका प्रहरी कार्यालयका डिएसपीको नेमप्लेट लेखेको पैसा माग्न जाँदा सई रामचन्द्र पोखरेलले भदौ १० गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । तीन

चोरी आरोपमा दुई बालकलाई प्रहरीद्वारा कुटपिट गरेको आरोप

डाँडीगुरासे-१ जखनीका १२ वर्षीय बलराम कार्की र १३ वर्षीय अमिष नेपालीलाई चप्पल चोरेको आरोपमा प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडितहरूले आरोप लगाएका छन् । प्रहरीको कुटाइबाट ती बालक घाइते भएपछि

सिन्धुली अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित

जिल्ला अस्पताल सिन्धुलीका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि जिल्ला अस्पतालको सेवा प्रभावित बनेको छ । दैनिक २ सयको हाराहारीमा बिरामी आउने यो अस्पतालका डाक्टरहरू दुर्गम भत्ता पाउनुपर्ने, ल्याव र एक्सरेबाट आएको रकमको

भ्रष्टाचार रोक्न सबैको सहयोग आवश्यकः प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतका प्रधानन्यायाधीश शुसिला कार्कीले अदालतमा हुने भ्रष्टाचारका विरुद्धमा आफू सक्रिय भएर लाग्ने बताउँदै सबैको सहयोग आवश्यक रहेको बताएकी छन् । सर्वोच्च अदालतले भदौ १० गते विराटनगरमा आयोजना गरेको न्यायिक

बालिकाको अपहरण गरी बलात्कार पश्चात हत्या गरेको घटनाका आरोपित गिरफ्तार

घरमा सुतिरहेकी मर्यादपुर गाविस-१ की ६ वर्षीया शिला कुमारीलाई अपहरण गरी बलात्कार पश्चात हत्या गरेको आरोपमा कटहरीया गाविस-१ हर्षाहा टोलका २८ वर्षीय बालकिशोर चौरसियालाई जिल्ला प्रहरी कार्यालय रौतहटले गिरफ्तार गरी

कथित बोक्सीको आरोपमा हत्या घटनाका आरोपित गिरफ्तार

नौबस्ता गाविस-९ तिकमपुरकी ४० वर्षीया डण्डी थारुलाई कथित बोक्सीको आरोपमा हत्या गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय दिनेश थारुलाई प्रहरीले भदौ ९ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय,

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको मुख च्यातेर हत्या गरेको आरोपमा विजौरी गाविस-३ मनिकापुरकी २० वर्षीया पार्वती विकलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको जनाएको छ । अवैध सम्बन्धबाट जन्मिएको बालिकालाई घरमा जन्म दिएकी

बलात्कार घटनामा दोषी ठहरिएका दुई वर्षपछि गिरफ्तार

बलात्कार घटनामा दोषी ठहरिएका घोराही नपा-१ सर्राका २० वर्षीय दुर्गा चौधरीलाई प्रहरीले भदौ ६ गते घोराहीबाट गिरफ्तार गरेको छ । ३० वर्षीया एक महिलालाई ०७१ भदौ १५ गते सामूहिक बलात्कार