INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

लामो समयसम्म एक्सरे मेशिन नबनाउँदा बिरामी मारमा

डेढ महिना अगाडि बिग्रेके जिल्ला अस्पताल बैतडीको एक्सरे मेशिन अझै सम्म पनि मर्मत नहुँदा जिल्लाका बिरामीहरू मारमा परेका छन् । गत भदौ १६ गतेदेखि एक्सरे मेशिन बिग्रिएपछि जिल्ला अस्पतालमा एक्सरे

‘तिहार आउनै लाग्यो चामल आएन’

नेपाल खाद्य संस्थानबाट सहुलियत दरमा वितरण हुने चामल नयाँ आर्थिक वर्षसुरू भएको चार महिना बितिसक्दा पनि ढुवानीको जिम्मा लिएका ठेकेदारका कारण गाउँमा चामल नआएको स्थानीयले बताएका छन् । जिल्ला खाद्य

दसैँ विदा सकिसक्दा पनि विद्यालयमा पठनपाठन भएन

दसैँ विदा सकिसक्दा पनि विद्यालयमा पठनपाठन सुरू भएको छैन । दसैँ विदापछि असोज ३० गतेबाट विद्यालय खुलेर पठनपाठन हुनुपर्ने भएपनि कार्तिक ५ गते सम्म पनि विद्यालयमा पठनपाठन हुन नसकेको शभ्मुनाथ

गर्भवती महिला र बालबालिकामा कुपोषण

रामेछाप जिल्लाका गर्भवती महिलाहरूमध्ये झण्डै १४ प्रतिशत महिलाहरूमा कुपोषणको समस्या देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले सङ्कलन गरेको एक वर्षो तथ्याङ्कमा सो समस्या देखिएको हो । कार्यालयको तथ्याङ्क अनुसार

इलाका प्रशासनको सेवा प्रवाह पुनः सुचारू गर्न माग

इलाका प्रशासन कार्यालय नराकोट सिञ्जा जुम्लाको सेवा प्रवाह ठप्प भएको भन्दै सिञ्जा भेगका ११ गाविसका स्थानीयबासीले क्षेत्रीय प्रशासक कृष्ण देवकोटालाई ध्यानाकर्षण पत्रमार्फत सेवा पुनः सुचारूका लागि माग गरेका छन् ।

बलात्कार गरेको ठहरमा नौ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनरूप नपा-२ का ३५ वर्षीय उपेन्द्रदास तत्मालाई जिल्ला अदालतले कात्तिक ५ गते नौ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायको पहुँच सर्वसाधारणसम्म पुर्‍याउनु पर्ने

न्यायको पहुँच ग्रामीण भेगका र्सवसाधारणसम्म पुर्‍याउनु पर्नेमा सर्वेच्च अदालतका न्यायाधीश गोविन्दकुमार उपाध्यायले जोड दिएका छन् । न्यायमा र्सवसाधारणको पहुँचको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरामा जोड दिएका हुन् ।

न्यायको पहुँच सर्वसाधारणमा पुर्‍याउनुपर्नेमा जोड

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायिक प्रक्रियामा जनताको पहुँच अपरिहार्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले कात्तिक ५ गते काठमाडौँमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी गाविस-८ महनौरीका २२ वर्षीय  दर्शनकुमार मण्डल र १८ वर्षीय सञ्जिबकुमार मण्डललाई प्रहरीले कात्तिक ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वय

बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै दाङ जिल्ला अदालतले घोराही नपा-६ फुर्सेखालीका ३३ वर्षीय टेकबहादुर पुनलाई पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले कात्तिक ४ गते

उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

प्रहरी प्रशासनले पीडित परिवारले दायर गर्न खाजेको जाहेरी दर्ता नगरेको विषयमा उच्च अदालत  नेपालगञ्जको इजलासले कात्तिक ४ गते विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ । महादेवपुरी गाविसकी १५

अधिकारी हत्या समबन्धमा अदालतमा बहस नोट पेश

चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न आदेश गरे बमोजिम सबै अधिवक्ताले कात्तिक ५ गते बहस नोट अदालतमा पेश गरेका छन्

बलात्कारपछि हत्याको ठहर गर्दै र्सवस्वसहित जन्मकैदको फैसला

तानसेन नपा-११ लामीडाँडाकी ८ वर्षीया बालिका वर्षा दर्लामीको बलात्कार पछि हत्या गरेको ठहर गर्दै १८ वर्षीय दिपक न्यौपानेलाई जिल्ला अदालत पाल्पाले र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको छ । कात्तिक ४ गते

लोकमान प्रवृतिको समूल अन्त्य गरियोस्ः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावको स्वागत गर्दै लोकमान प्रवृत्तिको समुल अन्त्यको माग गरेको छ । इन्सेकका अध्यक्ष

मानव अधिकार अभिलेखिकरण व्यवस्थित गर्नु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकार अभिलेखिकरण व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । इन्सेकद्वारा कात्तिक ४ र ५ गते काठमाडौँमा आयोजित परियोजनाको प्रतिफल तथा प्रभाव

विवाह मण्डपबाटै ‘बेहुली बालिका’को उद्धार

१४ वर्षीयम एक बालिकालाई विवाह मण्डपबाट उद्धार गरिएको छ । खाँदबारी-३ का ३२ वर्षीय रमेश गुरुङसँग विवाह गर्दै गरेको अवस्थामा विवाह मण्डपबाटै जिल्ला बालक्लब सञ्जालका पदाधिकारीले ती बालिकाको उद्धार गरी

बहुविवाह घटनाका आरोपित गिरफ्तार

म्याङलुङ नपा-१ का भिमबहादुर विश्वकर्मा र सोही नपा-१० का बलबहादुर तामाङलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडित महिला असारी तामाङले असोज ३० गते दिएको

अख्तियारको कार्यबाहक प्रमुख आयुक्तमा बस्न्यात

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैठकले आयुक्त दीप बस्न्यातलाई आयोगको कार्यबाहक प्रमुख आयुक्त तोकेको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यातलाई कार्यबाहक तोकिएको हो ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा भारदह गाविस-५ का २१ वर्षीय दिपककुमार मलाहालाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २५ गते बलात्कार प्रयास

कारागारमा झडप हुँदा दुई जना बन्दी घाइते

कारागारमा रहेका कैदीबन्दी बिच झडप हुँदा ध्रुव हरीजन र नविन दर्लामीसहित केही बन्दी घाइते भएका छन् । कारागारमा २०७३ कात्तिक २ गते बिहान खाना खाने समयमा दाल नराम्रो लागेको भनी