अस्पतालमा विशेषज्ञ र उपकरणको अभावमा सेवाग्राही प्रभावित
जाजरकोट जिल्ला अस्पताल स्तरवृद्धि भएको पाँच महिनासम्म पनि कुनै विशेषज्ञ सेवा सुरु हुन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् । भेरी मालिका नपा–१ कालेगाउँका जसवीर परियार सर्पले टोकेपछि अस्पताल पुगेपनि अस्पतालमा





