पत्रकार दुर्व्यवहार घटनामा मिलापत्र
गाउँले मासिकका प्रधान सम्पादक ३० वर्षीय भद्रगोल किराती भनिने मनोज कुमार राईमाथि मङ्सिर २७ गते फिदिम बजारमा प्रेमवाद अनुयायीहरूले दुर्व्यवहार गरेको घटनामा प्रहरीले मिलापत्र गराएको छ । सोताङ गाविस-४ सोलुखुम्बु
गाउँले मासिकका प्रधान सम्पादक ३० वर्षीय भद्रगोल किराती भनिने मनोज कुमार राईमाथि मङ्सिर २७ गते फिदिम बजारमा प्रेमवाद अनुयायीहरूले दुर्व्यवहार गरेको घटनामा प्रहरीले मिलापत्र गराएको छ । सोताङ गाविस-४ सोलुखुम्बु
जिल्ला स्वास्थ्य कार्यलय बाजुराको तथ्याङ्क अनुसार जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको छ । दुई महिनाको अवधिमा गरिएको नापतौलको सर्वेक्षणले यस्तो देखाएको हो । जम्मा ४ हजार ३
कथित बोक्सीको आरोपमा अभक्ष खुवाएर निर्घात कुटपिट गरिएकी सानो वाङ्थली-७ की ३३ वर्षीया लक्ष्मी परियारको मङ्सिर २४ गते मृत्यु भएको छ । उक्त घटनाका बारेमा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय
जिल्लामा रहेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा बर्दिया नागरिक समाज सञ्जालले पैरवी गर्ने भएको छ । इन्सेकको आयोजनामा मङ्सिर २७ गते गुलरियामा आयोजित छलफल कार्यक्रममा सञ्जालका संयोजक बालकृष्ण ओलीले
विजौरी गाविस-२ सक्रामका आठ वर्षीय बालक दिपक केसीको हत्या घटनामा उनकै फूपु २६ वर्षीया गोमती खत्रीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ । न्यायाधीश
उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आयोजित कर्णाली एक्स पो अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको दिन मङ्सिर २३ गते र्यालीमा सहभागी १६ वर्षीया बालिका समीक्षा आर्चायको रहस्यमय मृत्यु भएको घटनाको छानविनका लागि
मङ्सिर १४ गते देखि गरिएको लगातारको बन्दका कारण गुल्मीबासीको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सरकारी कार्यालयका सेवाहरू प्रभावित हुनुका साथै गरिखाने वर्गका मानिसलाई निकै सास्ती भएको छ ।
तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्वकालमा क्षति पुर्याइएका (भत्काएर, जलाएर, बम विस्फोट गरेर) गाविस भवन पुनर्निर्माण नहुँदा बैतडीका १५ गाविसका स्थानीय नागरिक मर्कामा परेका छन् । जिल्लामा रहेका ५६ ओटा गाविस
जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा औषधिको चरम अभाव भएको छ । बडिमालिका नगरपालिका-१२ की होईजाली विक छोराको उपचारको लागि जिल्ला स्वास्थ्य कायलय पुगिन । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निशुल्क दिनु पर्ने
६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार रक्षक सञ्जाल महोत्तरीको आयोजनामा मानव अधिकारका मुद्दामा कार्य गर्दै आएका संस्था र सञ्जालहरूले चित्रकला प्रतियोगिता, प्रभातफेरी र मैनबत्ती प्रज्वलन कार्यक्रम गरेका
महानगरीय प्रहरी बिट, नयाँबस्तीमा स्थानीय प्रदर्शनकारीले मङ्सिर २६ गते ढुङ्गामुढा प्रहार गरी प्रहरी बिट अगाडि रहेका बा २ ब ३७८३, बा ८० प ८६८३ र बा ९ प १२०५ नं
उमेर नै नपुगी अविभावकले विवाह गरिदिन लागेपछि उदयपुरकी १६ वर्षीया एक बालिकाको विवाह रोक्न बाल क्लब सञ्जालले मङ्सिर २६ गते स्थानीय प्रशासनसँग माग गरेको छ । त्रियुगा नगर स्तरीय बाल
डाडाफया गाविस-९ की २० वर्षीया देवकी सिंहलाई कुटपिट गरेको आरोपमा ३० वर्षीय पति धनजोक सिंहलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई २८ वर्षीय देवर देवराज सिंह
जिल्लाको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । २०५० सालमा स्थापना भएको रौलेश्वर-८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक
२० वर्षीया र २४ वर्षीया दुई जना महिलालाई बेचविखन तथा ओसारपसार गर्ने उद्धेश्यले बलात्कारसमेत गरेको आरोपमा प्रहरीले इलाम साँखेजुङ-९ का ३५ वर्षीय निमतेञ्जी शेर्पा र साँखेजुङ-४ की ३६ वर्षीया कमला
सरकारले संसदमा दर्ता गरको संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका १२ औँ दिन मङ्सिर २६ गते बन्दकर्ताले जीप र मोटरसाइकल तोडफोड गरेका छन् । एकाबिहानै बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सदरमुकाम नजिकैको
लैङ्गिक हिंसाका घटनाहरू बढ्दो क्रममा रहेको तथ्याङ्क आएकाले त्यस्ता हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी संयन्त्र विकास गर्न इन्सेकले सरकारसँग आग्रह गरेको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समाप्तिसँगै १६
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भका राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २५ गते पुल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव अधिकारको सुनिश्चितता गर्न संविधान संशोधनले सहयोग पुग्ने बताए । उनले
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा जारी आन्दोलन अन्तर्गत मङ्सिर २५ गते तानसेनमा मानव साङ्लो प्रदर्शन गरिएको छ । मानव साङ्लोले एक घण्टा तानसेन बजारलाई घेरेको थियो । दश हजार
अस्पताल सुधारको माग गर्दै १८ दिनदेखि आमरण अनसनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का केन्द्रीय अध्यक्ष विकास तिवारीले मङ्सिर २५ गते अनसन तोडेका छन् । स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा