आगो लगाएर पत्नीकाे हत्या प्रयास
नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ
नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ
आधारभूत तहमा मातृभाषाको शिक्षाको अधिकारलाई नेपालमा संवैधानिक अधिकारको रूपमा नै व्यवस्था गरेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन गर्न सरोकारवालले उदासिनता देखाएको स्थानीयको गुनासो रहेको छ । राष्ट्रिय मानव अधिकार आयोगको
विवाह दर्ताको प्रमाणपत्र घरमा रहेकोले सो प्रमाणपत्र माग गर्दा नलाङ गाविस-६ अर्चलेका २९ वर्षीया सीता गुरुङलाई ०७३ माघ ६ गते पति २८ वर्षीय रामकुमार परियारले आक्रमण गरी घाइते बनाएका छन्
नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ
सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थामा काम गर्न अनिवार्य स्वीकृत लिनुपर्ने भएको छ । उनीहरूले कार्यालय समय बाहिरका समयमा आफू कार्यरत स्वास्थ्य संस्थाका काममा बाधा नपुग्ने गरी निजी
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय सेढवाले सुवर्णपुर गाविस-१ का ५० वर्षीय धनबहादुर मगरलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ६
राष्ट्रिय मानव अधिकार आयोगमा परेका उजुरीहरूको यथार्थ अवस्था छानबिन गर्न आयोग र इन्सेककर्मी सम्मिलित टोलीले माघ ६ गते सप्तरीको विभिन्न गाविसमा अवलोकन निरीक्षण गरेको छ । आयोगका मानव अधिकार अधिकृतहरू
गाविसमा औषधि र स्वास्थ्यकर्मी नहुँदा महङ्गो रुपियाँ खर्चेर ‘हेलिकप्टर चार्टर’ गरी उपचार गर्नु परेको लिमीका स्थानीयले गुनासो गरेका छन् । दुईतले घरको भर्याङ्बाट लडेर ढाडमा गम्भीर असर परेर सख्त घाइते
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भण्डाराले माघ ६ गते १६ वर्षीय बलाकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले
जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधि अभाव भएको पाइएको छ । सरकारले ३६ प्रकारका औषधि स्वास्थ्य चौकीहरूमा निशुल्क पाइने बताएपनि अधिकांश स्वास्थ्य चौकीमा अभाव भएको हो । ‘आएका बिरामीलाई औषधि नै
हंसपुर-९ की ३३ वर्षीया पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति निमबहादुर रेश्मीमगरलाई माघ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २ गते साँझ कुटपिट गरेको
१४ वर्षीया बालिकालाई ललाई फकाई विवाहको नाटक गरी यौन दुरव्यवहार गरेको आरोपमा प्रहरीले वगाहा गाविस-१ का २० वर्षीय पिन्टु भनिने सुफियान महमद खानलाई रुपन्देही प्रहरीले माघ ५ गते बगाहाबाट गिरफ्तार
वीरेन्द्रनगर नपा-१० खजुरास्थित सिद्धबहिरा बाल विद्यालयका विद्यार्थीहरू १५ दिनदेखि पठनपाठन गर्नबाट वञ्चित भएका छन् । विद्यालय व्यवस्थापन समिति गठनको विवादको कारण सो विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर कार्कीलाई हटाउनु पर्ने माग राखी
इलाम नपा-३ की रेनुका चौहानको उजुरीका आधारमा बहुविवाह घटनाका आरोपित ३९ वर्षीय पति चन्द्रबहादुर चौहान र पाँचथर एकत्तिनकी ३५ वर्षीया राममाया बानियाँलाई प्रहरीले माघ ५ गते गिरफ्तार गरेको छ ।
जिल्ला अस्पताल कालिकोटमा जाडो महिनामा अति आवश्यक पर्ने औषधिको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । जाडो महिनाका लागि अत्यावश्यक औषधिहरू सिटामोल, डिकोल्ड, वुस्कोपान, मेट्टो, एसिलक्स, वुस्कोपान इन्जेक्सन, कोटि्रललगायतका औषधिहरूको
महोत्तरीको बथनाहा गाविस-७ मरूवाहीस्थित स्वास्थ्य चौकीमा विगत एक वर्षेखि प्रसूति सेवा बन्द रहेको छ । अनमीको अभावमा प्रसूति सेवा बन्द रहेको स्वास्थ्य चौकीका इञ्चार्ज सिनियर अहेव राजेशकुमार यादवको भनाई छ
पात्ले गाविस-३ लट्टेबारीकी फुर्लु शेर्पालाई आफ्नो उमेरसमेत ठ्याक्कै थाहा छैन । उनले तीन जना छोरी र सात जना छोरा गरी १० जना सन्तान जन्माइन् । सबैभन्दा कान्छो छोरा पाँच वर्षका
उत्तरी गोरखाका स्थानीयका लागि पठाइएको चामल आरुघाटमा अलपत्र परेको पाइएको छ । पाँच महिनादेखि खाद्यान्न ढुवानी नहुँदा चामल कुहिन थालेको स्थानीयहरूले बताएका छन् । दसैँमा खाद्य व्यवस्था समितिले सिर्दिवास, उहिया,
१५ वर्षीया बालिकालाई ०७३ जेठ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेदेखि फरार रहेका आरोपित वोर्लाङ-६ का १९ वर्षीय रवि पौडेललाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण नगरेको आरोपमा स्थानीयले विरोध गरेपछि डाँडाफया र रोडिकोट गाउँ विकास समितिको नवौँ गाँउ परिषद स्थगित गरिएको छ । गाउँ विकास समितिका सचिवले चौमासिक रूपमा वितरण गर्नु