जिल्लामा अत्यावश्यक औषधि अभाव भए कारबाही गरिने
अत्यावश्यक औषधि खरिद नगरी अभाव सिर्जना गर्ने जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयका प्रमुखलाई कारबाही गरिने स्वास्थ्य मन्त्रालयले जनाएको राससले उल्लेख गरेको छ । धेरै जिल्लामा निःशुल्क औषधिको अभाव भइरहेको समाचार





