मानव बेचविखन गरेको कसुरमा पाँच बर्षकैदको फैसला
२९ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालत मोरङले वैशाख ५ गते बेलवारी-११ का ३४ वर्षीय योगेश भनिने बासुदेव राई र इटहरी-६ का ३१ वर्षीय कैलाश पोखरेललाई जनही पाँच-पाँच वर्षको
२९ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालत मोरङले वैशाख ५ गते बेलवारी-११ का ३४ वर्षीय योगेश भनिने बासुदेव राई र इटहरी-६ का ३१ वर्षीय कैलाश पोखरेललाई जनही पाँच-पाँच वर्षको
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जुम्लाले वैशाख ५ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको पुत्ला जलाएको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय
हिल्लिहाङ गाउँपालिका-७ स्थित जङ्गलको ओडारमा वैशाख ४ गते विष्फोटक पदार्थ विष्फोट हुँदा स्थानीय १५ वर्षीया लक्ष्मी राई र १७ वर्षीय सुजन राई घाइते भएका छन् । बाख्रा चराउन गएको बेला
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाफीकोट गाउँपालिका-१ का ६२ वर्षीय भन्द्रबहादुर बिकल वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७३ चैत ३१ गते बलात्कार गरेको
नेपाली काङ्ग्रेसले चुनाव प्रचार प्रसारका लागि लम्कीचुहा नपा-६ गुलरामा स्थापना गरेको सम्पर्क कार्यालयमा वैशाख ३ गते राति अज्ञात समूहले तोडफोड गरेको छ । अज्ञात समूहले कार्यालयमा राखिएका चार वटा कुर्सी
सशस्त्र द्वन्द्वको समयमा खरेलथोक गाविस-६ कटुञ्जेकी १५ वर्षीया मैना सुनारलाई करेन्ट लगाएर हत्या गरेको कसुरमा वैशाख ३ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतले आरोपित सरकारी अधिकारीलाई जन्मकैदको फैसला सुनाएको छ । मुख्य
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमाद नपा-८ भानुमतीका ६१ वर्षीय थानबहादुर मल्ललाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २ गते बलात्कार गरेको आरोपमा
राजविराज नपा-७ गजेन्द्र चोकस्थित रोशन इम्पोरियममा फेला परेको सकेट बमलाई राजविराज नपा-२ स्थित श्री कृष्ण दल गणबाट गएको नेपाली सेनाको टोलीले वैशाख ४ गते निष्क्रृय पारेको छ । राष्ट्रिय बाणिज्य
जिल्लामा सञ्चालित अधिकांश विद्यालयहरूमा छात्रामैत्री शौचालय नहुँदा बालिकाहरूले आफूहरूको पढाइ प्रभावित भएको गुनासो गरेका छन् । छात्रामैत्री शौचालय नहुँदा महिनावारी भएका बेला विद्यालय जान नपाएकाले पढाइ प्रभावित भएको बालिकाहरूले गुनासो
स्थानीय तहको निर्वाचन अघिको अवस्था सम्बन्धमा दैलेख जिल्लाको दुल्लु नपा-१ तल्लो डुङ्गेश्वरमा वैशाख ३ गते मतदातासँग भेटघाट तथा छलफल गरिएको छ । इन्सेकद्वारा स्थानीय तहको निर्वाचन अघिको अवस्था सम्बन्धमा अनुगमनका
१२ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सर्लाही जिल्ला घरभई थुम्पाखर गाउँपालिका-६ स्थित एलायन्स बोर्डिङ स्कूलमा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय विजय लामा र भारतको दार्जलिङ घर
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आसन्न निर्वाचन बहिष्कारको आह्वान गर्दै वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गरेका छन् । मोर्चाका संयोजक मुकुरजी गिरीको नेतृत्वमा पुगेको टोलीले एक घण्टा नाराबाजी गर्दै जिल्ला
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले वैशाख ३ गते राजविराज नपा-८ स्थित सडक छेकेर जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएको छ । मोर्चाको माग सम्बोधन हुने गरी संविधान संशोधन नभएसम्म चुनाव हुन
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जलजला गाउँपालिका-३ का ४५ वर्षीय खेमबहादुर परियारलाई वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, पर्वतले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ३१ गते
जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका आठ वर्षीय केशव राउतको शव वैशाख २ गते आफ्नै घरको शौचालयको ट्याङ्कीमा फेला परेको वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी सहायक निरीक्षक टीकप्रसाद बरालले जानकारी दिएको राससले जनाएको
अधिकारकर्मीहरूले वैशाख १ गते नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय काठमाडौँमा अमरण अनसन र धर्नामा बेसका पत्रकारहरूलाई भेटेर उनीहरूको मागको बारेमा जानकारी लिँदै वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न सुझाव दिएका
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग पनि निर्वाचनको अर्जुनदृष्टि लिएर अघि बढिसकेको हुँदा निर्वाचनप्रति अब शङ्का
सर्वोच्च अदालबाट सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएका नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुङ्गेललाई अविलम्ब गिरफ्तार गर्न सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई चैत ३१ गते लिखित निर्देशन पठाएको राससले जनाएको छ । अदाललतले
२७ वर्षीया महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा बेलहिया नाकाबाट चैत २९ गते साँझ उद्दार गरी भरतपुर महानगरपालिका-१० की ४३