बलात्कार घटनाका आरोपित गिरफ्तार
एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ताप्लेजुङबाट १ वर्ष कैदको फैसला सुनाइएका फक्ताङलुङ गाउँपालिका-४ का २६ वर्षीय सविन मावोहाङ लिम्बुलाई माघ १६ गते प्रहरीले गिरफ्तार गरेको छ । लिम्बुलाई
एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ताप्लेजुङबाट १ वर्ष कैदको फैसला सुनाइएका फक्ताङलुङ गाउँपालिका-४ का २६ वर्षीय सविन मावोहाङ लिम्बुलाई माघ १६ गते प्रहरीले गिरफ्तार गरेको छ । लिम्बुलाई
सरकारले सर्वसाधारणका लागि उपलब्ध गराउँदै आएको निःशुल्क औषधि सकिएपछि जिल्ला अस्पताल इलामले अहिले ३० प्रकारका मात्र औषधि उपलब्ध गराउन थालेको छ । ७० प्रकारका औषधि निःशुल्क दिने भनिएपनि बजेट अभावमा
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-१ का ३१ वर्षीय धनबहादुर विकलाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १४ गते साँझ यौन
१५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत सिरहाले गोलबजार नपा-५ का ५५ वर्षीय चन्दर साहलाई ६ वर्ष कैद तथा ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ । न्यायाधीश
न्यायका लागि सङ्घर्षरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले सहिद दिवसको दिन पारेर माघ १६ गतेबाट पुन: आमरण अनसन बस्ने उद्घोष गरेकी छन् । यसअघिका पत्रकार भेटघाटमा भन्दा आज उनी निकै भावुक
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक
राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)का नौ, नेपाली काङ्ग्रेसका आठ, नेकपा
अर्जुनधारा–५ पाण्डपुरकी ५२ वर्षीया दोमनी दनुवारलाई माघ चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईश्वर दनुवारलाई गिरफ्तार गरेको राससले जनाएको छ । मादक पदार्थ सेवन गरेका ईश्वरले
११ वर्षीया बालिकालाई ६० वर्षीय ज्येष्ठ नागरिकले माघ १३ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यलय कास्कीमा माघ १४ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकाको स्वास्थ्य
तनहुँमा स्वास्थ्य बीमा गर्ने नागरिकलाई औषधिको अभाव भएको छ । बीमा गरेबापत निशुल्क रूपमा पाउने औषधि दमौली अस्पतालमा अभाव भएको हो । सरकारले गत आर्थिक वर्ष ०७२/७३ देखि सामाजिक सुरक्षा
६ वर्षीया बालिकालाई सरावल गाउँपालिका-३ जनकपुरका ५० वर्षीय कानर चौधरीले माघ १३ गते बलात्कार गरेको आरोपमा पीडितका पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित पक्षले
विभिन्न प्रलोभनमा पारी भारततर्फलैजाँदै गरिएकी १० वर्षीया बालिकालाई शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको पहल र इलाका प्रहरी कर्यालय कृष्णनगरको सहयोगमा माघ १४ गते साँझ कृष्णनगर सीमा नाकाबाट उद्धार गरेको छ ।
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-६ होम्ताङका १८ वर्षीय कृष्ण राईलाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले राखेको यौन प्रस्ताव नमानेपछि माघ १४
प्रहरीसँगको दोहोरो फायरिङको क्रममा डिल्लिबजार कारागारबाट फरार एक कैदी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माघ १३ गते शनिबार भरतपुर महानगरपालिका-१ रामनगरमा साँझ ५ बजेको समयमा चेकजाँच
१८ वर्षीया युवतीलाई ०७४ माघ ६ गते बलात्कार गरेको अरोपमा प्रहरीले प्युठान जिल्ला खर्वाङ्गका २१ वर्षीय टेकमान घम, सोही ठाउँका १९ वर्षीय अजय विक र तारा पुनमगरलाई माघ १२ गते
बिर्तामोड नपा-४ का १४ वर्षीय सन्दिप प्रसाईलाई प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएका छन् । पीडित बालकको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको छ । घटना विवरण अनुसार माघ ११ गते
अजिरकोट गाउँपालिका-२ खरिबोट सिस्नेका ७० वर्षीय स्यादुरे तामाङ ४० वर्षदेखि ओढारमा बस्दै आएका छन् । दिनभर गाउँमा खानेकुरा खोज्ने र राति अजिरकोट गाउँपालिका-३ हंसपुरस्थित भच्चेक बजार नजिकैको ओढारमा बस्ने गरेको उनले
कुमाख गाउँपालिका-७ स्यानीजिमालीमा रहेको जनता आधारभुत विद्यालयमा विगत ६ महिनादेखि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत साउनमा विद्यालयको चारकोठे भवन भत्किएपछि ६ महिनादेखि विद्यार्थीहरू खुल्ला चौरमा बसेर
जिल्ला समन्वय समिति जुम्लामा महिनौँदेखि स्थानीय विकास अधिकारी जिल्लामा नहुँदा सेवाग्राही मर्कामा परेका छन् । स्थानीय विकास अधिकारी ७ महिनादेखि कार्यालयमा हाजिर नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । गत आर्थिक
आठ वर्षीया बालिकाको शव फेला परेको छ । रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका नौमणी राईकी आठ वर्षीया छोरी लुमणीको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा माघ १० गते फेला परेको हो