INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितद्धारा उजुरी दर्ता

११ वर्षीया बालिकालाई ६० वर्षीय ज्येष्ठ नागरिकले माघ १३ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यलय कास्कीमा माघ १४ गते उजुरी दर्ता गरिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटनाका आरोपितको खोजि कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

अन्य

भिडियो