सर्वोच्चको आदेश र अन्तर्राष्ट्रिय अभ्यास अनुरूप आयोग पुनर्गठनको माग (विज्ञप्तिसहित)
पीडित एवम् मानव अधिकार समुदायको जायज सरोकार र मागलाई लत्याउँदै अध्यादेश जारी गरी स्वेच्छाचारी ढङ्गले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थप्ने मिति २३ माघ





