बलात्कार कसुरमा १० वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २४ गते घोराही उपमनपा–१० का २३ वर्षीय दिपेश पाण्डेलाई १० वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २४ गते घोराही उपमनपा–१० का २३ वर्षीय दिपेश पाण्डेलाई १० वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको
रूपनी गाउँपालिका–२ की २५ वर्षीया मञ्जुकुमारी मण्डल (खङ्ग) लाई उनकी ४४ वर्षीया सासू बचियादेवी मण्डल, ससुरा ४५ वर्षीय शम्भु मण्डल, निजका दाजु ६० वर्षीया बिन्दा भनिने बिन्देश्वर मण्डल, निजकी पत्नी
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु जिल्ला सल्लेरी घर भई हाल बाह्रबिसे नगरपालिका–६ सोताङमा पेन्टिङको काम गरी बस्ने २४ वर्षीय पासाङ शेर्पालाई जेठ २३ गते गिरफ्तार गरेको छ
जातीय भेद्भाव तथा छुवाछुत कायमै रहेको सरोकारवालाहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जेठ २३ गते आयोजना गरेको जातीय भेदभाव तथा छुवाछुत विरूद्धको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने
गजुरी गाउँपालिका–१ उज्यालो गाउँकी २७ वर्षीया पार्वती परियारलाई ३६ वर्षीया जेठानी शान्ति परियार, जेठानीकी दुई छोरीहरू १९ वर्षीया गीता परियार र १४ वर्षीया सङ्गिता परियारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको
वैशाख ३० गतेयता फैलिएको डेङ्गुले धेरैलाई सङ्क्रिमत बनाएपछि धरान उपमहानगरपालिकाले वडा नम्बर ८ र १५ लाई जेठ २३ गते डेङ्गुग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रदेश १ को संसदीय समितिसँगै
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला घर भई ललितपुरको वागमती गाउँपालिका–४ प्युटारस्थित फुर्केडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक ५८ वर्षीय रामनारायण यादवलाई जेठ २३ गते गिरफ्तार गरेको छ
मुगु जिल्ला घर भई हालद महाँकाल गाउँपालिका–४, कालेश्वर बस्दै आएकी २१ महिनाकी छोरी राधिका शर्मालाई झुण्ड्याएर हत्या गरी २९ वर्षीया ज्ञानी शर्माले ०७६ जेठ २२ गते आत्महत्या गरेकी छिन ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी एक दाम जग्गा ‘कब्जा’मा लिएको जनाएको छ । चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको
बढ्दै गएको शहरीकरणका कारण तम्घास बजारमा खानेपानी सङ्कट जटिल बन्दै गएको छ । तम्घासमा अघिल्ला वर्षहरूमा चैतदेखि जेठसम्म खानेपानी समस्या हुने गथ्र्यो । तर, अहिले असोज/कात्तिक महिनाबाटै खानेपानीको समस्या देखिएपछि
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका बाबुलाई जिल्ला अदालत मकवानपुरले जेठ २१ गते १९ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश खडानन्द तिवारीको इजलासले कसुर ठहर गर्दै नाबालिकालाई
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका– ९, लामाटारका ७१ वर्षीय शिवप्रसाद घिमिरेलाई जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १५ गते यौन
जातीय विभेद गरेको आरोपमा त्रिपुरासुन्दरी नपा–१ त्रिपुराकोटका ४५ वर्षीय इमानसिंह कठायतलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित कठायतलाई जातीय विभेद गरेको भनी पीडित पक्षले दिएको निवेदनको आधारमा प्रहरी चौकी त्रिपुराकोटले
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत बागलुङले काठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षीय बलबहादुर रानालाई १ वर्ष कैद सजाय र १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ
नयाँ शैक्षिक सत्र सुरू भएको दुई महिना पुरा हुनै लाग्दा समेत मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक विक्री वितरणको जिम्मा लिएका
२८ वर्षीय पत्रकार विराट अनुपम (गौतम)लाई इटहरी उपमहानगरपालिकाका ५८ वर्षीय मेयर द्वारिक चौधरीले जेठ २१ गते नाक भाँच्ने धम्की दिएपछि पत्रकारहरूले सुरक्षाको माग गर्दै जेठ २३ गते प्रहरी र जिल्ला
चितवनको माडी स्थित बादरमुढे घटनाका पीडितहरूले अझै राहत नपाएको भन्दै गुनासो गरेका छन् । तत्कालीन नेकपा माओवादीले २०६२ साल जेठ २३ गते ना १ ख ३२४५ नम्बरको सार्वजनिक बसमा विष्फोट
तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट गराएको १४ वर्ष पूरा हुँदासमेत न सत्य सार्वजनिक गरिएको छ न पीडितलाई
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २१ गते बबई गाउँपालिका-२ का २२ वर्षीय मनोज केसी भनिने मनोज खत्रीलाई ६ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले संसदमा दर्ता गरिएको राष्ट्रिय मानव अधिकार आयोग ऐनको संशोधन विधेयक सच्चिनेमा आशावादी रहेको बताएका छन् । पोखरामा नागरिक सङ्गठनहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष