सुनसरीमा दुई शैक्षिक संस्थामा बम विष्फोट
धरान र इटहरी उपमहानगरपालिमा रहेका दुई शैक्षिक संस्थामा भदौ १९ गते राति र भदौ २० गते बिहान गरी बम विष्फोट भएको छ । भदौ २० गते बिहान इटहरी उपमहानगरपालिका–५
धरान र इटहरी उपमहानगरपालिमा रहेका दुई शैक्षिक संस्थामा भदौ १९ गते राति र भदौ २० गते बिहान गरी बम विष्फोट भएको छ । भदौ २० गते बिहान इटहरी उपमहानगरपालिका–५
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बोदे बर्साइन नपा–७ हैटी टोलका ३५ वर्षीय बरुण रामलाई जिल्ला अदालतले भदौ २० गते ६ महिना कैद सजायको फैसला गरेको छ ।
बीरगंज महानगरपालिका–३ छपकैया निवासी १५ वर्षीया बालिका मुस्कान खातुनको अनुहार र शरीरमा तेजाव छर्केर घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका १६ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई
दुई वर्षअघि पहिरोवाट जोगिन साँगुरीगढी गाउँपालिका–६ मझुवाका अमतृबहादुर घागा मगर नौ रोपनि जग्गा किनेर गाँउको पुछारबाट सिरानतिर सरे । तर, सिरानमा सरेको दुई वर्ष नबित्दै पहिरो उनको घरमै आइपुग्यो
डेंगु, स्क्रबटाइफस, मलेरिया र भाइरल ज्वरोका कारण हेटौँडा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । अस्पतालमा बिरामीको चाप बढेपछि एउटै बेडमा दुई जनासम्म बिरामी राखेर उपचार गर्दै आएको अस्पतालले जनाएको छ
बुढिन्नदा नगरपालिका–१ पिपलडालिका मनविरे लुवार वर्ष भरी साहूको हलो जोत्ने काम गर्छन् । त्यस काम बापत १ बोरा धान र १ बोरा गहुँ मात्र पाउँछन् । त्यसले पनि खान
जिल्ला सदरमुकाम मार्तडीमा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा भदौ २० गते एकाकएक रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ । पौरखी विकास सहकारी संस्थामार्फत सञ्चालन हुँदै
७० वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नपा–८ मुसहर्नीयाका ४० वर्षीय रोहित सदालाई भदौ १९ गते गिरफ्तार गरेको छ । बलात्कार गरी फरार रहेका आरोपितलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको
मेलम्ची खानेपानी आयोजनाका मजदुरहरूले आफ्नो पारिश्रमिक पाउनु पर्ने माग गर्दै आन्दोलन गरेको तेस्रो दिन भदौ २० गते जिल्ला प्रशासन कार्यालयले मेलम्ची खानेपानी आयोजनास्थल वरपर कर्फ्यू लगाएको छ । प्रमुख जिल्ला
नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका सचिव ठाकुरबाबा नपा–३ का ३७ वर्षीय भावुक योगीलाई गालीगलौज गर्दै मार्ने धम्की दिएको आरोपमा प्रहरीले गुलरिया नपा–३ पण्डितपुरका २६ वर्षीय कमल सारुमगरलाई भदौ २० गते
नेपाल सरकारले सुदूर र मध्य पश्चिमका १२ जिल्लामा दासत्वको रूपमा विद्यमान रहेको हलिया प्रथा अन्त्य गरेकोे ११ वर्ष बितिसक्दा समेत पुनर्स्थापना नहुँदा अझैसम्म पनि मालिकको हलो जोत्न बाध्य रहेको मुुक्त
संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारामा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँचको हक हुनेछ भनी उल्लेख गरिएको छ ।
चुमनुव्री गाउपालिका–१ सामागाउँका ६८ वर्षीय ज्येष्ठ नागरिक तेन्जेङ दोर्जे लामालाई भदौ १७ गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३७ वर्षीय निमादोर्जे लामालाई जेठ १८ गते गिरफ्तार गरी
स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही समस्यामा पर्न थालेका छन् । माई नगरपालिकामा कर्मचारीको अभाव सबैभन्दा बढी छ । आवश्यक परेको बेला वडा कार्यालयमा सचिवनै नभेट्दा जन्मदर्ता, विवाहदर्ताको प्रमाणपत्र लिन
“सरकारको प्रतिबद्धताः मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सवैको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १३ औँ राष्ट्रिय दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा परिवर्तनका लागि युवा परियोजना अन्तर्गत एफके फेलोको सहकार्यमा छाउपडी प्रथाका समस्या, चुनौती र समाधानका उपाय विषयक अन्तक्रिया कार्यक्रम भदौ २०
बोदे बर्साइन नगरपालिका–३ की २४ वर्षीया अनीषा खातुनको गर्भपतन गराएको आरोपमा प्रहरीले २५ वर्षीया जेठानी मकिना खातुन र ४३ वर्षीया सासू जहुरन खातुनलाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १८ गते मायादेवी गाउँपालिका–१ अमौलीका ३० वर्षीय राकेश यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । आरोपितले असार १० गते
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माण्डवी गाँउपालिका–२ का २६ वर्षीय टङ्कबहादुर ओलीलाई भदौ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १६ गते यौन दुर्व्यवहार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नपा–४ का २९ वर्षीय दामोदर विसीलाई भदौ १९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आरोपितले भदौ १६ गते बलात्कार गरेको भन्दै