कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी दैलेख गुराँस गाउँपालिका–५, गोगनपानी स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–६, शनिहल लाइनमा बस्दै आउनुभएकी ४२ वर्षीया टिका दमाइलाई ०८१ असोज २ गते





