INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

संस्थागत क्षमता विकास सम्बन्धी तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फोरम एशिया नेपालद्वारा संचालित महिला, युवा तथा सीमान्तकृत समुदायहरू सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरु (ग्रो) परियोजना अन्तर्गत विभिन्न आठ ओटा संस्थाका प्रतिनिधिहरु तथा

इन्सेकको समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा ०८१ असोज

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज ७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–८ बेतनपुरकी घरेलु हिंसा घटनाका

बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ असोज ७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,

मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेशमा रहेका समुदाय स्तरका सङ्घसंस्थाका प्रतिनिधि र मानव अधिकार रक्षकलाई मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम ०८१ असोज ७ गते

हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग

शुभकालिका गाउँपालिका–३, माइतिघर भइ रास्कोट नगरपालिका–३ की २८ वर्षीया मोतिपुराकुमारी अधिकारीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत ०८१ असोज ६ गते ७

बाल अधिकार परिचालन कोष हस्तान्तरण

बराहताल गाउँपालिका–७, लामाखालीस्थित सूर्यज्योति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा ०८१ असोज

२५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा र्‍याली, कोण सभा तथा दिप प्रज्वलण कार्यक्रम

“शान्तिप्रति हाम्रो कदम र महत्वकांक्षाका साथ शान्तिको संस्कार” भन्ने मूल नाराका साथ २५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा लहान नगरपालिकामा ०८१ असोज ५ गते र्‍याली, कोण सभा तथा दिप प्रज्वलन

सङ्क्रमणकालीन न्यायमा पीडितले चनाखो बन्नुपर्छः प्रमुख सुनार

जिल्ला समन्वय समिति, सुर्खेतका प्रमुख गंगाराम सुनारले सङ्क्रमणकालीन न्यायका विषयमा पीडितले चनाखो बन्नुपर्ने बताउनुभएको छ । असोज ५ गते अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सहकर्मी समाज र मानव अधिकारका लागि