INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

बराहताल गाउँपालिका–५, बड्डिचौरस्थित स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ । इन्सेकको आयोजनामा गठित बराहताल गाउँपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा असोज ४ गते स्थानीय तहमा रहेका

संस्थागत क्षमता विकास सम्बन्धी तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजना र फोरम एशिया नेपालको सहयोगमा २०८१ असोज ५ गतेदेखि धनुषाको ढल्केबरमा संस्थागत क्षमता विकास सम्बन्धी दुई दिवसीय तालिम सुरु भएको छ । फोरम एशिया

बाल अधिकार परिचालन कोष हस्तान्तरण

बराहताल गाउँपालिका–५ स्थित जनज्योति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित जनज्योति बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा असोज

मानव अधिकार रक्षकको सुरक्षा माग गर्दै निमित्त प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतकी अध्यक्ष ममता नगालको ज्यानको सुरक्षाका लागि सुर्खेत स्थित विभिन्न मानव अधिकार सङ्घसंस्थाले ०८१ असोज ४ गते जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला

मधेस प्रदेशको मानव अधिकार विषयक छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डाक्टर कुन्दन अर्याल, सूचना अधिकारी कृष्ण गौतम, मधेस प्रदेश संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहन कुमार चौधरी, सहायक अधिकृत मधु पन्थीलगायतको टोलीले ०८१

हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग

पचालझरना गाउँपालिका–१ की २४ वर्षीया सरिता खड्कालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत ०८१ असोज ४ गते ९ हजार रुपियाँ सहयोग गरेको छ ।

इन्सेकको समन्वयमा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल

परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा

मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम सम्पन्न

मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी दुई दिवसीय तालिम जनकपुरधाममा ०८१ असोज ३ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले इन्सेकको परम्परा

मानव अधिकार सहायता कक्ष सवलीकरण छलफल सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल कार्यक्रम ०८१ असोज २ गते धनगढीमा सम्पन्नभएको छ । मानव अधिकार सहायता कक्षका प्रदेश संयोजक देबी खनालले