INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेकोले कानुनी प्रकियामा जानका लागि समस्या भएको भन्दै

म्याद गुज्रेका वस्तुको बिक्री वितरण नगर्न मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

विजया दशमी तथा दिपावली सुरु भएसँगै स्थानीय बजारमा विभिन्न खाद्य बस्तुहरू भित्रिने र तिनको खरिद बिक्री बढी हुने भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय अन्तर्गत पञ्चपुरी नगरपालिकाका

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेको परिवार र ज्याला मजदुरी गरेर जीवन बिताइरहेकोले

मानवअधिकार समूहद्वारा नागरिकता प्रतिलिपिका लागि ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिका-१० को वडा मानवअधिकार समूहले डाक्नेश्वरी नगरपालिका-१० का स्वर्गियमुनर मोची रामको छोरी ४५ वर्षीया धनेश्वरी कुमारी राम र स्वर्गिय सुलेमान अन्सारीको छोरा १८

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ कात्तिक ९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–९ शंकरपुरकी घरेलु हिंसा घटनाका

नगरपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय अन्तर्गत दुल्लू नगरपालिकाका गठित मानव अधिकार समूहले दुल्लू क्षेत्रमा बजार अनुगमन गरिदिन ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष दुर्गे सार्कीको नेतृत्वमा टोलीले

युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल

परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा

डाक्नेश्वरीमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २९ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना

शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना