देवचुलीका दुई विद्यालयमा बाल अधिकार परिचालन कोष हस्तान्तरण
देवचुली नगरपालिका भित्रका दुई ओटा विद्यालयहरुमा बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ । देवचुली नपा–७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालय र देवचुली नपा–९ मा रहेको कालिका माविमा अनौपचारिक





