मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ मङ्सिर मङ्सिर ४ गते सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ मङ्सिर मङ्सिर ४ गते सम्पन्न भएको छ ।
“हामी सबैको प्रतिबद्धता: लैंङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता“ भन्ने मूल नाराका लैंङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान सुरूआत भएको छ । इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा ०८१ मङ्सिर १० गते प्रभातफेरी र्याली
‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐकयबद्धता’ भन्ने मुल नाराका साथ कैलालीमा ३३ औँ अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ तारिख तथा मङ्सिर १० गते धनगढीमा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर ९ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक
अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शम्भुनाथ नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा हाजरी जवाफ प्रतियोगिता र श्री जनता माध्यमिक विद्यालयमा वृक्षारोपन कार्याक्रम गरीएको छ । अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार प्रयास घटनाकी पीडित २९ वर्षीया महिलालाई ०८१ मङ्सिर ७ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित महिलालाई
जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले मानव अधिकारका सवाललाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ०८१ मङ्सिर ७ गते इन्सेक, सहकर्मी समाज र एड्भोकेसी फोरमको संयुक्त आयोजना विस्तृत शान्ति सम्झौता
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर ७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । पुनर्वास नगरपालिका–१० की १२ वर्षीय बालिकालाई न्यायिक
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर ६ गते न्यायिक प्रक्रियामा सहयोग पुगाउने उद्धेश्यले आर्थिक सहयोग प्रदान गरेको छ । कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–३ की